धरान। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ अस्पतालमा थप एक पुरुषको कोरोना सङ्क्रणबाट आज बिहान मृत्यु भएको छ।

मृत्यु हुनेमा धरान उपमहानगरपालिका-३ का ६४ वर्षीय  पुरुष रहेकाे प्रतिष्ठानका प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए।

मधुमेह तथा क्षयरोगबाट पीडित ती पुरुषलाई श्वास प्रश्वासमा समस्या आएपछि गत असोज १२ गते अस्पताल भर्ना गरिएको थियो।

सोही दिन उनको स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको प्रतिष्ठानले जनाएको छ।

योसँगै प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुनेको सङ्ख्या ४२  पुगेको छ।

हालसम्म धरानमा १० जनाको कोरोनाबाट मृत्यु भएको धरान उपमहानगरपालिको स्वास्थ्य महाशाखाले जनाएको छ।

सोमबार बिहान प्रतिष्ठानमा तेह्रथुम र धरानका थप २ जनाको कोरोनाबाट मृत्यु भएको थियो। रासस

" /> धरान। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ अस्पतालमा थप एक पुरुषको कोरोना सङ्क्रणबाट आज बिहान मृत्यु भएको छ।

मृत्यु हुनेमा धरान उपमहानगरपालिका-३ का ६४ वर्षीय  पुरुष रहेकाे प्रतिष्ठानका प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए।

मधुमेह तथा क्षयरोगबाट पीडित ती पुरुषलाई श्वास प्रश्वासमा समस्या आएपछि गत असोज १२ गते अस्पताल भर्ना गरिएको थियो।

सोही दिन उनको स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको प्रतिष्ठानले जनाएको छ।

योसँगै प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुनेको सङ्ख्या ४२  पुगेको छ।

हालसम्म धरानमा १० जनाको कोरोनाबाट मृत्यु भएको धरान उपमहानगरपालिको स्वास्थ्य महाशाखाले जनाएको छ।

सोमबार बिहान प्रतिष्ठानमा तेह्रथुम र धरानका थप २ जनाको कोरोनाबाट मृत्यु भएको थियो। रासस

"> काेभिड-१९ बाट धरानमा थप एकजनाको मृत्यु: Dekhapadhi
काेभिड-१९ बाट धरानमा थप एकजनाको मृत्यु
धरान। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ अस्पतालमा थप एक पुरुषको कोरोना सङ्क्रणबाट आज बिहान मृत्यु भएको छ।

मृत्यु हुनेमा धरान उपमहानगरपालिका-३ का ६४ वर्षीय  पुरुष रहेकाे प्रतिष्ठानका प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए।

मधुमेह तथा क्षयरोगबाट पीडित ती पुरुषलाई श्वास प्रश्वासमा समस्या आएपछि गत असोज १२ गते अस्पताल भर्ना गरिएको थियो।

सोही दिन उनको स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको प्रतिष्ठानले जनाएको छ।

योसँगै प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुनेको सङ्ख्या ४२  पुगेको छ।

हालसम्म धरानमा १० जनाको कोरोनाबाट मृत्यु भएको धरान उपमहानगरपालिको स्वास्थ्य महाशाखाले जनाएको छ।

सोमबार बिहान प्रतिष्ठानमा तेह्रथुम र धरानका थप २ जनाको कोरोनाबाट मृत्यु भएको थियो। रासस

प्रतिक्रिया दिनुहोस्