भरतपुर। चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ। 

कावासोती नगरपालिका-५ का ७७ वर्षीय वृद्धको आज बिहान मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले बताए। 

निमोनिया र स्वासप्रस्वासबाट समस्या भई उनी १६ असोजमा अस्पतालमा भर्ना भएका थिए। १८ असोजमा उनलाई कोभिड-१९ पुष्‍टि भएको थियो। उनको आईसीयू कक्षमा राखेर उपचार गरिएको थियो। रासस

" /> भरतपुर। चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ। 

कावासोती नगरपालिका-५ का ७७ वर्षीय वृद्धको आज बिहान मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले बताए। 

निमोनिया र स्वासप्रस्वासबाट समस्या भई उनी १६ असोजमा अस्पतालमा भर्ना भएका थिए। १८ असोजमा उनलाई कोभिड-१९ पुष्‍टि भएको थियो। उनको आईसीयू कक्षमा राखेर उपचार गरिएको थियो। रासस

"> कोभिड-१९ बाट चितवनमा एक वृद्धको मृत्यु: Dekhapadhi
कोभिड-१९ बाट चितवनमा एक वृद्धको मृत्यु <p style="text-align: justify;">भरतपुर। चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">कावासोती नगरपालिका-५ का ७७ वर्षीय वृद्धको आज बिहान मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले बताए।&nbsp;</p> <p style="text-align: justify;">निमोनिया र स्वासप्रस्वासबाट समस्या भई उनी १६ असोजमा अस्पतालमा भर्ना भएका थिए। १८ असोजमा उनलाई कोभिड-१९ पुष्&zwj;टि भएको थियो। उनको आईसीयू कक्षमा राखेर उपचार गरिएको थियो। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्