काठमाडौं। काठमाडौं उपत्यकामा आज १ हजार ५३१ जना कोरोना सङ्क्रमित थपिएका छन्। 

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १ हजार १७८ जना, ललितपुरमा २५० जना र भक्तपुरमा १०३ रहेका छन्।

देशैभर भने आज २ हजार ४४० जना सङ्क्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा देशैभर १३ हजार ७८१ वटा पीसीआर परीक्षण गरिएको थियो।

" /> काठमाडौं। काठमाडौं उपत्यकामा आज १ हजार ५३१ जना कोरोना सङ्क्रमित थपिएका छन्। 

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १ हजार १७८ जना, ललितपुरमा २५० जना र भक्तपुरमा १०३ रहेका छन्।

देशैभर भने आज २ हजार ४४० जना सङ्क्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा देशैभर १३ हजार ७८१ वटा पीसीआर परीक्षण गरिएको थियो।

"> काठमाडौं उपत्यकामा १५३१ सङ्क्रमित थपिए: Dekhapadhi
काठमाडौं उपत्यकामा १५३१ सङ्क्रमित थपिए <p style="text-align: justify;">काठमाडौं। काठमाडौं उपत्यकामा आज १ हजार ५३१ जना कोरोना सङ्क्रमित थपिएका छन्।&nbsp;</p> <p style="text-align: justify;">स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १ हजार १७८ जना, ललितपुरमा २५० जना र भक्तपुरमा १०३ रहेका छन्।</p> <p style="text-align: justify;">देशैभर भने आज २ हजार ४४० जना सङ्क्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा देशैभर १३ हजार ७८१ वटा पीसीआर परीक्षण गरिएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्