देखापढी। विश्वभर महामारीको रूपमा फैलिएको कोभिड–१९ का कारण गत २४ घण्टामा नेपालमा पनि थप १९ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय अद्यावधिक विवरणका अनुसार नेपालमा हालसम्म ५५४ जनाले कोभिड-१९ का कारण ज्यान गुमाइसकेका छन्। मृत्यु हुनेमा १४ जना पुरुष र ५ जना महिला रहेका छन्। 

कोभिड-१९ बाट मृत्यु हुनेमा महिलामध्ये पर्साकी ६५ वर्षीया, काठमाडौँका ७६, ८१ र ८३ वर्षीया र गोरखाकी ४५ वर्षीया रहेका छन्। त्यस्तै, कोभिड(१९ का कारण मृत्यु हुने पुरुषमध्ये सुनसरीका ५५ वर्षीय, सर्लाहीका ४२ र ६९ वर्षीय, काठमाडौँका २६, ६५, ६७, ७८, ८१ र ९१ वर्षीय, ललितपुरका ३, ५५ र ७१ वर्षीय, चितवनका ६२ वर्षीय र नवलपरासी पूर्वका ३६ वर्षीय रहेका छन्। 

कोभिड–१९ सङ्क्रमितहरूमध्ये मृत्यु हुनेको दर ०.६२ प्रतिशत रहेको छ। 

" /> देखापढी। विश्वभर महामारीको रूपमा फैलिएको कोभिड–१९ का कारण गत २४ घण्टामा नेपालमा पनि थप १९ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय अद्यावधिक विवरणका अनुसार नेपालमा हालसम्म ५५४ जनाले कोभिड-१९ का कारण ज्यान गुमाइसकेका छन्। मृत्यु हुनेमा १४ जना पुरुष र ५ जना महिला रहेका छन्। 

कोभिड-१९ बाट मृत्यु हुनेमा महिलामध्ये पर्साकी ६५ वर्षीया, काठमाडौँका ७६, ८१ र ८३ वर्षीया र गोरखाकी ४५ वर्षीया रहेका छन्। त्यस्तै, कोभिड(१९ का कारण मृत्यु हुने पुरुषमध्ये सुनसरीका ५५ वर्षीय, सर्लाहीका ४२ र ६९ वर्षीय, काठमाडौँका २६, ६५, ६७, ७८, ८१ र ९१ वर्षीय, ललितपुरका ३, ५५ र ७१ वर्षीय, चितवनका ६२ वर्षीय र नवलपरासी पूर्वका ३६ वर्षीय रहेका छन्। 

कोभिड–१९ सङ्क्रमितहरूमध्ये मृत्यु हुनेको दर ०.६२ प्रतिशत रहेको छ। 

"> नेपालमा कोभिड-१९ बाट थप १९ को मृत्यु: Dekhapadhi
नेपालमा कोभिड-१९ बाट थप १९ को मृत्यु <p style="text-align: justify;">देखापढी। विश्वभर महामारीको रूपमा फैलिएको कोभिड&ndash;१९ का कारण गत २४ घण्टामा नेपालमा पनि थप १९ जनाको मृत्यु भएको छ।</p> <p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय अद्यावधिक विवरणका अनुसार नेपालमा हालसम्म ५५४ जनाले कोभिड-१९ का कारण ज्यान गुमाइसकेका छन्। मृत्यु हुनेमा १४ जना पुरुष र ५ जना महिला रहेका छन्।&nbsp;</p> <p style="text-align: justify;">कोभिड-१९ बाट&nbsp;मृत्यु हुनेमा&nbsp;महिलामध्ये पर्साकी ६५ वर्षीया, काठमाडौँका ७६, ८१ र ८३ वर्षीया र गोरखाकी ४५ वर्षीया रहेका छन्। त्यस्तै, कोभिड(१९ का कारण मृत्यु हुने पुरुषमध्ये सुनसरीका ५५ वर्षीय, सर्लाहीका ४२ र ६९ वर्षीय, काठमाडौँका २६, ६५, ६७, ७८, ८१ र ९१ वर्षीय, ललितपुरका ३, ५५ र ७१ वर्षीय, चितवनका ६२ वर्षीय र नवलपरासी पूर्वका ३६ वर्षीय रहेका छन्।&nbsp;</p> <p style="text-align: justify;">कोभिड&ndash;१९ सङ्क्रमितहरूमध्ये मृत्यु हुनेको दर ०.६२ प्रतिशत रहेको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्