देखापढी। विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ का कारण गत २४ घण्टामा नेपालमा पनि थप २ हजार ४४० जना सङ्क्रमित भएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय अद्यावधिक विवरणका अनुसार गत २४ घण्टामा १३ हजार ७८१ जनामा कोभिड–१९ का लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो।
यससँगै नेपालमा हालसम्म सङ्क्रमितको सङ्ख्या जम्मा ८९ हजार २६३ पुगेको छ।
" />

">
कोभिड-१९ बाट नेपालमा थप २४४० सङ्क्रमित: Dekhapadhi
गत २४ घण्टामा १३ हजार ७८१ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको थियो।
यससँगै नेपालमा हालसम्म सङ्क्रमितको सङ्ख्या जम्मा ८९ हजार २६३ पुगेको छ।
कोभिड-१९ बाट नेपालमा थप २४४० सङ्क्रमित
<p style="text-align: justify;">देखापढी। विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ का कारण गत २४ घण्टामा नेपालमा पनि थप २ हजार ४४० जना सङ्क्रमित भएका छन्। </p>
<p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय अद्यावधिक विवरणका अनुसार गत २४ घण्टामा १३ हजार ७८१ जनामा कोभिड–१९ का लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। </p>
<p style="text-align: justify;">यससँगै नेपालमा हालसम्म सङ्क्रमितको सङ्ख्या जम्मा ८९ हजार २६३ पुगेको छ। </p>