काठमाडौं। अमेरिकामा कोभिड-१९ बाट पछिल्लो २४ घण्टामा ३३० जनाको मृत्यु भएको छ।

केही दिनयता अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या घट्दो क्रममा छ।

२४ घण्टामा त्यहाँ ३३ हजार ३३९ संक्रमित थपिएका छन्।

अमेरिकामा कुल संक्रमित संख्या ७६ लाख ३६ हजार १८५ पुगेको छ। तीमध्ये दुई लाख १४ हजार ६०९ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ।

अमेरिकामा अहिले २५ लाख ७४ हजार ५२४ सक्रिय संक्रमित छन्। तीमध्ये १४ हजार २०८ जना गम्भीर छन्।

" /> काठमाडौं। अमेरिकामा कोभिड-१९ बाट पछिल्लो २४ घण्टामा ३३० जनाको मृत्यु भएको छ।

केही दिनयता अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या घट्दो क्रममा छ।

२४ घण्टामा त्यहाँ ३३ हजार ३३९ संक्रमित थपिएका छन्।

अमेरिकामा कुल संक्रमित संख्या ७६ लाख ३६ हजार १८५ पुगेको छ। तीमध्ये दुई लाख १४ हजार ६०९ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ।

अमेरिकामा अहिले २५ लाख ७४ हजार ५२४ सक्रिय संक्रमित छन्। तीमध्ये १४ हजार २०८ जना गम्भीर छन्।

"> अमेरिकामा कोरोनाबाट मृत्यु हुने दर घट्दो: Dekhapadhi
अमेरिकामा कोरोनाबाट मृत्यु हुने दर घट्दो
काठमाडौं। अमेरिकामा कोभिड-१९ बाट पछिल्लो २४ घण्टामा ३३० जनाको मृत्यु भएको छ।

केही दिनयता अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या घट्दो क्रममा छ।

२४ घण्टामा त्यहाँ ३३ हजार ३३९ संक्रमित थपिएका छन्।

अमेरिकामा कुल संक्रमित संख्या ७६ लाख ३६ हजार १८५ पुगेको छ। तीमध्ये दुई लाख १४ हजार ६०९ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ।

अमेरिकामा अहिले २५ लाख ७४ हजार ५२४ सक्रिय संक्रमित छन्। तीमध्ये १४ हजार २०८ जना गम्भीर छन्।

प्रतिक्रिया दिनुहोस्