काठमाडौं। विश्वमा काेराेना संक्रमितको संख्या तीन करोड ५३ लाख ८७ हजार ६६२ पुगेको छ।

पछिल्लो २४ घण्टामा दुई लाख ४७ हजार ८९५ संक्रमित थपिएका हुन्।

कोभिड-१९ बाट विश्वमा मृत्यु हुनेको संख्या १० लाख ४१ हजार ५३७ पुगेको छ।

पछिल्लाे २४ घण्टामा थप चार हजार सातजनाकाे मृत्यु भएकाे हाे।

वर्ल्डोमिटर्सका अनुसार हालसम्म दुई करोड ६६ लाख ९ हजार ६७६ जना संक्रमणमुक्त भएका छन्।

विश्वमा सक्रिय संक्रमितको संख्या ७७ लाख ३६ हजार ४४९ छ। त्यसमध्ये ६६ हजार ४२३ जना गम्भीर अवस्थाका छन्।

सबैभन्दा बढी प्रभावित देश अमेरिकामा संक्रमितको संख्या ७६ लाख ३५ हजार ६९१ पुगेको छ।

भारतमा संक्रमितको संख्या ६६ लाख २२ हजार १८० पुगेको छ भने ब्राजिलमा ४९ लाख १५ हजार २८९ छ।

" /> काठमाडौं। विश्वमा काेराेना संक्रमितको संख्या तीन करोड ५३ लाख ८७ हजार ६६२ पुगेको छ।

पछिल्लो २४ घण्टामा दुई लाख ४७ हजार ८९५ संक्रमित थपिएका हुन्।

कोभिड-१९ बाट विश्वमा मृत्यु हुनेको संख्या १० लाख ४१ हजार ५३७ पुगेको छ।

पछिल्लाे २४ घण्टामा थप चार हजार सातजनाकाे मृत्यु भएकाे हाे।

वर्ल्डोमिटर्सका अनुसार हालसम्म दुई करोड ६६ लाख ९ हजार ६७६ जना संक्रमणमुक्त भएका छन्।

विश्वमा सक्रिय संक्रमितको संख्या ७७ लाख ३६ हजार ४४९ छ। त्यसमध्ये ६६ हजार ४२३ जना गम्भीर अवस्थाका छन्।

सबैभन्दा बढी प्रभावित देश अमेरिकामा संक्रमितको संख्या ७६ लाख ३५ हजार ६९१ पुगेको छ।

भारतमा संक्रमितको संख्या ६६ लाख २२ हजार १८० पुगेको छ भने ब्राजिलमा ४९ लाख १५ हजार २८९ छ।

"> विश्वमा कोभिड-१९: मृत्यु हुनेको संख्या १० लाख ४१ हजार नाघ्यो: Dekhapadhi
विश्वमा कोभिड-१९: मृत्यु हुनेको संख्या १० लाख ४१ हजार नाघ्यो
काठमाडौं। विश्वमा काेराेना संक्रमितको संख्या तीन करोड ५३ लाख ८७ हजार ६६२ पुगेको छ।

पछिल्लो २४ घण्टामा दुई लाख ४७ हजार ८९५ संक्रमित थपिएका हुन्।

कोभिड-१९ बाट विश्वमा मृत्यु हुनेको संख्या १० लाख ४१ हजार ५३७ पुगेको छ।

पछिल्लाे २४ घण्टामा थप चार हजार सातजनाकाे मृत्यु भएकाे हाे।

वर्ल्डोमिटर्सका अनुसार हालसम्म दुई करोड ६६ लाख ९ हजार ६७६ जना संक्रमणमुक्त भएका छन्।

विश्वमा सक्रिय संक्रमितको संख्या ७७ लाख ३६ हजार ४४९ छ। त्यसमध्ये ६६ हजार ४२३ जना गम्भीर अवस्थाका छन्।

सबैभन्दा बढी प्रभावित देश अमेरिकामा संक्रमितको संख्या ७६ लाख ३५ हजार ६९१ पुगेको छ।

भारतमा संक्रमितको संख्या ६६ लाख २२ हजार १८० पुगेको छ भने ब्राजिलमा ४९ लाख १५ हजार २८९ छ।

प्रतिक्रिया दिनुहोस्