भरतपुर। सर्लाही, लालबन्दी नगरपालिका वडा नं ८ का ४२ वर्षीय एक सङ्क्रमित पुरुषको चितवन मेडिकल कलेजमा मृत्यु भएको छ।
यही असोज १५ गते कलेजामा समस्या भई अस्पताल भर्ना भएका उनको असोज १७ गते कोरोना पुष्टि भएको थियो।
उनको कोभिड आईसीयू कक्षमा राखी उपचार हुँदा-हुँदै आज साँझ ५:३५ बजे मृत्यु भएको अस्पतालका निर्देशक प्रा.डा. दयाराम लम्सालले जानकारी दिए।
चितवनमै आज बिहान मात्र भरतपुर अस्पतालमा उपचाररत कालिका नगरपालिका-७ जुटपानीका ६२ वर्षीय पुरुषको मृत्यु भएको थियो। रासस
" /> भरतपुर। सर्लाही, लालबन्दी नगरपालिका वडा नं ८ का ४२ वर्षीय एक सङ्क्रमित पुरुषको चितवन मेडिकल कलेजमा मृत्यु भएको छ।यही असोज १५ गते कलेजामा समस्या भई अस्पताल भर्ना भएका उनको असोज १७ गते कोरोना पुष्टि भएको थियो।

">