काठमाडौं। बाँकेमा आज दुईजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। मृत्यु भएकामा एक महिला र एक पुरूष हुन्।

दैलेखको नारायण नगरपालिका-८ का ५१ वर्षीय कोरोना सङ्क्रमितको कोहलपुर शिक्षण अस्पतालमा उपचारका क्रममा आज १ बजेर ३५ मिनेटमा मृत्यु भएको हो।

आन्द्रा फुटेर कर्णाली प्रदेश अस्पताल, सुर्खेतमा भर्ना भई उपचार गराइरहेका पुरूषलाई कोरोना सङ्क्रमण देखिएपछि गयराति कोहलपुर शिक्षण अस्पताल रेफर गरिएको थियो। रोगको प्रकृतिअनुसार सबैखाले उपचार विधि अपनाउँदासमेत बिरामीलाई जोगाउन नसकिएको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ।

यसअघि आजै विहान करिब साढे चार बजे महेन्द्रनगरकी २९ वर्षीया सङ्क्रमित सुत्केरीको उपचारकै क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको थियो ।

यससँगै बाहिरी जिल्लाबाट उपचारका लागि बाँके आएर ज्यान गुमाउने कोरोना सङ्क्रमितको सङ्ख्या १० पुगेको छ।

" /> काठमाडौं। बाँकेमा आज दुईजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। मृत्यु भएकामा एक महिला र एक पुरूष हुन्।

दैलेखको नारायण नगरपालिका-८ का ५१ वर्षीय कोरोना सङ्क्रमितको कोहलपुर शिक्षण अस्पतालमा उपचारका क्रममा आज १ बजेर ३५ मिनेटमा मृत्यु भएको हो।

आन्द्रा फुटेर कर्णाली प्रदेश अस्पताल, सुर्खेतमा भर्ना भई उपचार गराइरहेका पुरूषलाई कोरोना सङ्क्रमण देखिएपछि गयराति कोहलपुर शिक्षण अस्पताल रेफर गरिएको थियो। रोगको प्रकृतिअनुसार सबैखाले उपचार विधि अपनाउँदासमेत बिरामीलाई जोगाउन नसकिएको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ।

यसअघि आजै विहान करिब साढे चार बजे महेन्द्रनगरकी २९ वर्षीया सङ्क्रमित सुत्केरीको उपचारकै क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको थियो ।

यससँगै बाहिरी जिल्लाबाट उपचारका लागि बाँके आएर ज्यान गुमाउने कोरोना सङ्क्रमितको सङ्ख्या १० पुगेको छ।

"> बाँकेमा आज दुईजना कोरोना सङ्क्रमितको मृत्यु: Dekhapadhi
फाइल तस्वीर
बाँकेमा आज दुईजना कोरोना सङ्क्रमितको मृत्यु
काठमाडौं। बाँकेमा आज दुईजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। मृत्यु भएकामा एक महिला र एक पुरूष हुन्।

दैलेखको नारायण नगरपालिका-८ का ५१ वर्षीय कोरोना सङ्क्रमितको कोहलपुर शिक्षण अस्पतालमा उपचारका क्रममा आज १ बजेर ३५ मिनेटमा मृत्यु भएको हो।

आन्द्रा फुटेर कर्णाली प्रदेश अस्पताल, सुर्खेतमा भर्ना भई उपचार गराइरहेका पुरूषलाई कोरोना सङ्क्रमण देखिएपछि गयराति कोहलपुर शिक्षण अस्पताल रेफर गरिएको थियो। रोगको प्रकृतिअनुसार सबैखाले उपचार विधि अपनाउँदासमेत बिरामीलाई जोगाउन नसकिएको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ।

यसअघि आजै विहान करिब साढे चार बजे महेन्द्रनगरकी २९ वर्षीया सङ्क्रमित सुत्केरीको उपचारकै क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको थियो ।

यससँगै बाहिरी जिल्लाबाट उपचारका लागि बाँके आएर ज्यान गुमाउने कोरोना सङ्क्रमितको सङ्ख्या १० पुगेको छ।

प्रतिक्रिया दिनुहोस्