काठमाडौं। २१ दिनदेखि आमरण अनशनमा बसेका सत्याग्रही डा.गोविन्द केसीको कोरोना परीक्षणको नतिजा ‘नेगेटिभ’ आएको छ।

कोरोना जाँच गर्नको लागि डा.केसीको स्वाब शनिबार लिइएको थियो।

“कोरोना परीक्षणको लागि असोज १७ गते पठाएको डा. केसीको स्वाबको नतिजा नेगेटिभ आएको छ,” डा.केसीको हेरचाहमा खटिएको मेडिकल टिमको संयोजक प्रा.डा. सुभास आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

डा. केसीले स्वास्थ्य शिक्षा क्षेत्रमा सुधारको माग गर्दै १९औं आमरण अनशन जुम्लाबाट सुरू गरेका थिए। अनशन बस्दै गरेका बेला उनलाई काठमाडौं ल्याइएको थियो। काठमाडौं आएपछि उनले त्रिवि शिक्षण अस्पतालमा बसेर अनशनलाई निरन्तरता दिएका थिए। शिक्षण अस्पतालमा बसेको आज १२ दिन पुगेको छ।

२१ दिनसम्म केही नखाई बस्दा डा.केसीको स्वास्थ अवस्था नाजुक बनेको विज्ञप्तिमा जनाइएको छ। उनको शरीरमा अक्सिजनको मात्रा कम हुँदा स्वासप्रश्वासमा समस्या आएको जनाइएको छ।

हेरचाहमा संलग्न चिकित्सक टोलीले डा.केसीलाई आईसीयूमा बस्न आग्रह गरे पनि उनले अस्विकार गरेका छन्।

" /> काठमाडौं। २१ दिनदेखि आमरण अनशनमा बसेका सत्याग्रही डा.गोविन्द केसीको कोरोना परीक्षणको नतिजा ‘नेगेटिभ’ आएको छ।

कोरोना जाँच गर्नको लागि डा.केसीको स्वाब शनिबार लिइएको थियो।

“कोरोना परीक्षणको लागि असोज १७ गते पठाएको डा. केसीको स्वाबको नतिजा नेगेटिभ आएको छ,” डा.केसीको हेरचाहमा खटिएको मेडिकल टिमको संयोजक प्रा.डा. सुभास आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

डा. केसीले स्वास्थ्य शिक्षा क्षेत्रमा सुधारको माग गर्दै १९औं आमरण अनशन जुम्लाबाट सुरू गरेका थिए। अनशन बस्दै गरेका बेला उनलाई काठमाडौं ल्याइएको थियो। काठमाडौं आएपछि उनले त्रिवि शिक्षण अस्पतालमा बसेर अनशनलाई निरन्तरता दिएका थिए। शिक्षण अस्पतालमा बसेको आज १२ दिन पुगेको छ।

२१ दिनसम्म केही नखाई बस्दा डा.केसीको स्वास्थ अवस्था नाजुक बनेको विज्ञप्तिमा जनाइएको छ। उनको शरीरमा अक्सिजनको मात्रा कम हुँदा स्वासप्रश्वासमा समस्या आएको जनाइएको छ।

हेरचाहमा संलग्न चिकित्सक टोलीले डा.केसीलाई आईसीयूमा बस्न आग्रह गरे पनि उनले अस्विकार गरेका छन्।

"> डा. केसीको कोरोना परीक्षण नतिजा ‘नेगेटिभ’ : Dekhapadhi आमरण अनशनमा बसेका सत्याग्रही डा.गोविन्द केसीको कोरोना परीक्षणको नतिजा ‘नेगेटिभ’ आएको छ।
• कोरोना जाँच गर्नको लागि डा.केसीको स्वाब शनिबार लिइएको थियो।
• २१ दिनसम्म केही नखाई बस्दा डा.केसीको स्वास्थ अवस्था नाजुक बनेको जानकारी।

डा. केसीको कोरोना परीक्षण नतिजा ‘नेगेटिभ’
काठमाडौं। २१ दिनदेखि आमरण अनशनमा बसेका सत्याग्रही डा.गोविन्द केसीको कोरोना परीक्षणको नतिजा ‘नेगेटिभ’ आएको छ।

कोरोना जाँच गर्नको लागि डा.केसीको स्वाब शनिबार लिइएको थियो।

“कोरोना परीक्षणको लागि असोज १७ गते पठाएको डा. केसीको स्वाबको नतिजा नेगेटिभ आएको छ,” डा.केसीको हेरचाहमा खटिएको मेडिकल टिमको संयोजक प्रा.डा. सुभास आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

डा. केसीले स्वास्थ्य शिक्षा क्षेत्रमा सुधारको माग गर्दै १९औं आमरण अनशन जुम्लाबाट सुरू गरेका थिए। अनशन बस्दै गरेका बेला उनलाई काठमाडौं ल्याइएको थियो। काठमाडौं आएपछि उनले त्रिवि शिक्षण अस्पतालमा बसेर अनशनलाई निरन्तरता दिएका थिए। शिक्षण अस्पतालमा बसेको आज १२ दिन पुगेको छ।

२१ दिनसम्म केही नखाई बस्दा डा.केसीको स्वास्थ अवस्था नाजुक बनेको विज्ञप्तिमा जनाइएको छ। उनको शरीरमा अक्सिजनको मात्रा कम हुँदा स्वासप्रश्वासमा समस्या आएको जनाइएको छ।

हेरचाहमा संलग्न चिकित्सक टोलीले डा.केसीलाई आईसीयूमा बस्न आग्रह गरे पनि उनले अस्विकार गरेका छन्।

प्रतिक्रिया दिनुहोस्