आज देशैभर थपिएका सङ्क्रमितमध्ये ७१ प्रतिशत काठमाडौं उपत्यकामा
काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ५९९ जना कोरोना सङ्क्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार आज काठमाडौंमा १ हजार ३७३ जनामा, ललितपुरमा  १८७ जनामा र भक्तपुरमा ३९ जनामा कोरोना सङ्क्रमण देखिएको छ।

देशभर थपिएका सङ्क्रमितमध्ये करिब ७१ प्रतिशत काठमाडौं उपत्यकामा थपिएका छन्।

देशभर आज २ हजार २५३ जना सङ्क्रमित थपिएका छन्।

प्रतिक्रिया दिनुहोस्