कैलाली। सुदूरपश्चिम प्रदेशमा शनिबार साँझसम्म ६ हजार ५०१ जना कोरोना संक्रमित निको भएका छन्।

प्रदेशको सामाजिक बिकास मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्ममा सात हजार ५६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सामाजिक बिकास मन्त्रालय सुदूरपश्चिम प्रदेशका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले दिएको जानकारीअनुसार कैलालीमा दुई हजार ६८८, कञ्चनपुरमा ८३९, डडेल्धुरामा ३३८, डोटीमा  एक हजार १०२, जनामा कोरोना संक्रमण भएको छ।

त्यस्तै बैतडीमा ४२०, दार्चुलामा ९७, बाजुरामा ४५३, बझाङमा ५५० र अछाममा एक हजार ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको महाशाखा प्रमुख कार्कीले जानकारी दिए ।

यसैगरी कोरोना संक्रमण निको हुनेमा कैलालीका दुई हजार १३९, कंचनपुरका ७५५, डडेल्धुरा ३२४ र डोटीका ९६६ जना छन्।

त्यस्तै बैतडीका ३८९, दार्चुला ७१, बाजुरा ४५१, बझाङ ४३७ र अछामका ९६९ जना कोरोना संक्रमणबाट निको भएका छन्।

प्रदेशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १७ रहेको स्वास्थ महाशाखाले जानकारी दिएको छ। जसमा कैलालीका ९, डडेल्धुराका १, बैतडीका १, बाजुराका २, बझाङका २ र अछामका २ जना रहेको महाशाखा प्रमुख कार्कीले बताए।

त्यस्तै प्रदेशमा ७५३ जना क्वारेन्टिनमा छन् भने एक हजार ५० जना आइसोलेसनमा रहेको प्रदेश महाशाखा प्रमुख कार्कीकाे भनाइ छ।

उनले अहिलेसम्म प्रदेशभर ८५ हजार ८३० जनाको पीसीआर बिधिबाट कोरोना परीक्षण गरिएको बताए।

" /> कैलाली। सुदूरपश्चिम प्रदेशमा शनिबार साँझसम्म ६ हजार ५०१ जना कोरोना संक्रमित निको भएका छन्।

"> सुदूरपश्चिममा साढे ६ हजार जना संक्रमणमुक्त: Dekhapadhi
सुदूरपश्चिममा साढे ६ हजार जना संक्रमणमुक्त

प्रतिक्रिया दिनुहोस्