काठमाडौं। अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या ७६ लाख ८४६ पुगेको छ।
तीमध्ये अहिलेसम्म दुई लाख १४ हजार २७७ जनाको मृत्यु भएको छ।
त्यहाँ पछिल्लो २४ घण्टामा ४८ हजार ९२५ जना संक्रमित थपिएका छन्।
त्यस्तै ७५५ जनाको मृ्त्यु भएको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ।
अमेरिकामा कोरोना पुष्‍टिभएकामध्ये ४८ लाख १८ हजार ५०९ जना संक्रमणमुक्त भएका छन्।
त्यहाँ अहिले २५ लाख ६८ हजार ६० जना सक्रिय संक्रमित छन्। तीमध्ये १४ हजार १७९ जना गम्भीर छन्।
" /> काठमाडौं। अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या ७६ लाख ८४६ पुगेको छ।
तीमध्ये अहिलेसम्म दुई लाख १४ हजार २७७ जनाको मृत्यु भएको छ।
त्यहाँ पछिल्लो २४ घण्टामा ४८ हजार ९२५ जना संक्रमित थपिएका छन्।
त्यस्तै ७५५ जनाको मृ्त्यु भएको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ।
अमेरिकामा कोरोना पुष्‍टिभएकामध्ये ४८ लाख १८ हजार ५०९ जना संक्रमणमुक्त भएका छन्।
त्यहाँ अहिले २५ लाख ६८ हजार ६० जना सक्रिय संक्रमित छन्। तीमध्ये १४ हजार १७९ जना गम्भीर छन्।
"> अमेरिकामा कोरोनाका कुल संक्रमित ७६ लाख नाघ्यो: Dekhapadhi
अमेरिकामा कोरोनाका कुल संक्रमित ७६ लाख नाघ्यो
काठमाडौं। अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या ७६ लाख ८४६ पुगेको छ।
तीमध्ये अहिलेसम्म दुई लाख १४ हजार २७७ जनाको मृत्यु भएको छ।
त्यहाँ पछिल्लो २४ घण्टामा ४८ हजार ९२५ जना संक्रमित थपिएका छन्।
त्यस्तै ७५५ जनाको मृ्त्यु भएको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ।
त्यहाँ अहिले २५ लाख ६८ हजार ६० जना सक्रिय संक्रमित छन्। तीमध्ये १४ हजार १७९ जना गम्भीर छन्।
प्रतिक्रिया दिनुहोस्