काठमाडौं। भारतमा पछिल्लो २४ घण्टामा थप ७५ हजार ४७९ जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ।
यो अवधिमा त्यहाँ ९३७ जनाको मृत्यु भएको छ।
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कुल संक्रमित संख्या ६५ लाख ४७ हजार ४१३ पुगेको छ। तीमध्ये एक लाख एक हजार ८१२ जनाको मृत्यु भएको छ।
५५ लाख ६ हजार ७३२ जना संक्रमणमुक्त भएका छन्।
छिमेकी देश भारतमा अहिले सक्रिय संक्रमित नौ लाख ३८ हजार ८६९ जना छन्। तीमध्ये आठ हजार ९४४ जना गम्भीर छन्।
" /> काठमाडौं। भारतमा पछिल्लो २४ घण्टामा थप ७५ हजार ४७९ जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ।
यो अवधिमा त्यहाँ ९३७ जनाको मृत्यु भएको छ।
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कुल संक्रमित संख्या ६५ लाख ४७ हजार ४१३ पुगेको छ। तीमध्ये एक लाख एक हजार ८१२ जनाको मृत्यु भएको छ।
५५ लाख ६ हजार ७३२ जना संक्रमणमुक्त भएका छन्।
छिमेकी देश भारतमा अहिले सक्रिय संक्रमित नौ लाख ३८ हजार ८६९ जना छन्। तीमध्ये आठ हजार ९४४ जना गम्भीर छन्।
"> भारतमा एक दिनमा साढे ७५ हजार संक्रमित थपिए: Dekhapadhi
भारतमा एक दिनमा साढे ७५ हजार संक्रमित थपिए
यो अवधिमा त्यहाँ ९३७ जनाको मृत्यु भएको छ।
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कुल संक्रमित संख्या ६५ लाख ४७ हजार ४१३ पुगेको छ। तीमध्ये एक लाख एक हजार ८१२ जनाको मृत्यु भएको छ।
५५ लाख ६ हजार ७३२ जना संक्रमणमुक्त भएका छन्।
छिमेकी देश भारतमा अहिले सक्रिय संक्रमित नौ लाख ३८ हजार ८६९ जना छन्। तीमध्ये आठ हजार ९४४ जना गम्भीर छन्।
प्रतिक्रिया दिनुहोस्