काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकारसहित ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना सङ्क्रमण देखिएको उनीहरू तीनै जनाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

त्यस्तै प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी पनि कोरोना सङ्क्रमित भएका छन्।

सचिवालयका फोटोग्राफर राजन काफ्लेलाई पनि केही दिनअघि कोरोना सङ्क्रमण देखिएको थियो। उनको रिपोर्ट भने बुधबार नेगेटिभ आएको बताइएको छ।

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकारसहित ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना सङ्क्रमण देखिएको उनीहरू तीनै जनाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

त्यस्तै प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी पनि कोरोना सङ्क्रमित भएका छन्।

सचिवालयका फोटोग्राफर राजन काफ्लेलाई पनि केही दिनअघि कोरोना सङ्क्रमण देखिएको थियो। उनको रिपोर्ट भने बुधबार नेगेटिभ आएको बताइएको छ।

"> प्रधानमन्त्रीका तीन सल्लाहकार र स्वकीय सचिवमा कोरोना: Dekhapadhi
प्रधानमन्त्रीका तीन सल्लाहकार र स्वकीय सचिवमा कोरोना
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकारसहित ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना सङ्क्रमण देखिएको उनीहरू तीनै जनाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

त्यस्तै प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी पनि कोरोना सङ्क्रमित भएका छन्।

सचिवालयका फोटोग्राफर राजन काफ्लेलाई पनि केही दिनअघि कोरोना सङ्क्रमण देखिएको थियो। उनको रिपोर्ट भने बुधबार नेगेटिभ आएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्