काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमाल कोभिड–१९ बाट सङ्क्रमित भएका छन्।
ट्वीटरमार्फत् उनले आफू सङ्क्रमित भएको जानकारी दिएका हुन्। यससँगै उनले आफूसँग सम्पर्कमा आएका सबैलाई विशेष सावधानी अपनाउन आग्रह पनि गरेका छन्।
हिजोको PCR परीक्षणबाट
— Bishnu Rimal (@BishnuRimal) October 3, 2020
म मा पनि कोरोना- पोजिटिभ
देखियो। यस बीच मसंग सम्पर्कमा आउनु भएका सबै माहानुभवले आफ़्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग़्रह गर्दछु। pic.twitter.com/HmsQqPom1j
यससँगै प्रधानमन्त्रीका विदेशी मामिला सल्लाहकार राजन भट्टराई तथा प्रेस सल्लाहकार सूर्य थापालाई पनि कोरोना सङ्क्रमित भएको छ।
" /> काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमाल कोभिड–१९ बाट सङ्क्रमित भएका छन्।ट्वीटरमार्फत् उनले आफू सङ्क्रमित भएको जानकारी दिएका हुन्। यससँगै उनले आफूसँग सम्पर्कमा आएका सबैलाई विशेष सावधानी अपनाउन आग्रह पनि गरेका छन्।

">">