काठमाडौँ। गत २४ घण्टामा कोभिड-१९ बाट ८ जनाले ज्यान गुमाएका छन्। यससँगै नेपालमा कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या ५२८ पुगेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा बुधबार दिइएको अद्यावधिक विवरणअनुसार गत २४ घण्टामा कोभिड-१९ सङ्क्रमण भई निधन हुनेमा २ महिला र ६ पुरुष रहेका छन्। 

महामारीका रूपमा फैलिएको कोभिड-१९ का कारण मृत्यु हुनेमा सुनसरीकी २८ वर्षीया र चितवनकी ७६ वर्षीया महिला रहेकी छिन्। त्यस्तै, कोराना सङ्क्रमण भई ज्यान गुमाउने पुरुषहरूमा ललितपुरका ६७ वर्षीय, काठमाडौँका ८३ र ६८ वर्षीय, सिन्धुपाल्चोकका ४१ वर्षीय, दोलखाका ६५ वर्षीय र कैलालीका ७९ वर्षीय पुरुष रहेका छन्। 

कोभिड-१९ सङ्क्रमितमध्येबाट मृत्यु हुने ०.६२ प्रतिशत रहेको जनाइएको छ।

" /> काठमाडौँ। गत २४ घण्टामा कोभिड-१९ बाट ८ जनाले ज्यान गुमाएका छन्। यससँगै नेपालमा कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या ५२८ पुगेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा बुधबार दिइएको अद्यावधिक विवरणअनुसार गत २४ घण्टामा कोभिड-१९ सङ्क्रमण भई निधन हुनेमा २ महिला र ६ पुरुष रहेका छन्। 

महामारीका रूपमा फैलिएको कोभिड-१९ का कारण मृत्यु हुनेमा सुनसरीकी २८ वर्षीया र चितवनकी ७६ वर्षीया महिला रहेकी छिन्। त्यस्तै, कोराना सङ्क्रमण भई ज्यान गुमाउने पुरुषहरूमा ललितपुरका ६७ वर्षीय, काठमाडौँका ८३ र ६८ वर्षीय, सिन्धुपाल्चोकका ४१ वर्षीय, दोलखाका ६५ वर्षीय र कैलालीका ७९ वर्षीय पुरुष रहेका छन्। 

कोभिड-१९ सङ्क्रमितमध्येबाट मृत्यु हुने ०.६२ प्रतिशत रहेको जनाइएको छ।

"> आज कोभिड-१९ बाट थप ८ को मृत्यु: Dekhapadhi यससँगै नेपालमा कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या ५२८ पुगेको छ।
  • गत २४ घण्टामा कोभिड-१९ सङ्क्रमण भई निधन हुनेमा २ महिला र ६ पुरुष रहेका छन्। 
  • कोभिड-१९ सङ्क्रमितमध्येबाट मृत्यु हुने ०.६२ प्रतिशत रहेको जनाइएको छ।
  • ">
    आज कोभिड-१९ बाट थप ८ को मृत्यु <p style="text-align: justify;">काठमाडौँ। गत २४ घण्टामा कोभिड-१९ बाट ८ जनाले ज्यान गुमाएका छन्। यससँगै नेपालमा कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या ५२८ पुगेको छ।</p> <p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा बुधबार दिइएको अद्यावधिक विवरणअनुसार गत २४ घण्टामा कोभिड-१९ सङ्क्रमण भई निधन हुनेमा २ महिला र ६ पुरुष रहेका छन्।&nbsp;</p> <p style="text-align: justify;">महामारीका रूपमा फैलिएको कोभिड-१९ का कारण मृत्यु हुनेमा सुनसरीकी २८ वर्षीया र चितवनकी ७६ वर्षीया महिला रहेकी छिन्। त्यस्तै, कोराना सङ्क्रमण भई ज्यान गुमाउने पुरुषहरूमा ललितपुरका ६७ वर्षीय, काठमाडौँका ८३ र ६८ वर्षीय, सिन्धुपाल्चोकका ४१ वर्षीय, दोलखाका ६५ वर्षीय र कैलालीका ७९ वर्षीय पुरुष रहेका छन्।&nbsp;</p> <p style="text-align: justify;">कोभिड-१९ सङ्क्रमितमध्येबाट मृत्यु हुने ०.६२ प्रतिशत रहेको जनाइएको छ।</p>
    प्रतिक्रिया दिनुहोस्