काठमाडौं उपत्यकामा थप ११७७ जनामा कोरोना सङ्क्रमण
<p style="text-align: justify;">काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप एक हजार १७७ जनामा कोरोना सङ्क्रमण देखिएको छ।</p>
<p style="text-align: justify;">स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार आज काठमाडौंमा एक हजार एक जनामा, ललितपुरमा १०९ जनामा र भक्तपुरमा ६७ जनामा कोरोना सङ्क्रमण देखिएको छ।</p>
<p style="text-align: justify;">काठमाडौं उपत्यकामा हालसम्म कोरोना सङ्क्रमितको संख्या २७ हजार ९ १८ पुगेको छ।</p>