काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबाट संक्रमित बनेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई स्वास्थ्यलाभको कामना गरेका छन्।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत राष्ट्रपति ट्रम्प र उनकी श्रीमतीलाई शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन्।

शुक्रबार कोरोना संक्रमण पुष्टि भएका राष्ट्रपति ट्रम्प अस्पताल भर्ना भएका छन्।

ह्वाइटहाउसले ट्रम्पलाई वाल्टर नेसनल मिलिटरी मेडिकल सेन्टरमा सारिएको बताएको छ।

ज्वरो आएपछि कोरोना परीक्षण गर्दा शुक्रबार राष्ट्रपति ट्रम्प र उनकी श्रीमती मेलेनिया ट्रम्पलाई कोरोना संक्रमण पुष्टि भएको थियो।

Wish you Mr. President @POTUS @realDonaldTrump and @FLOTUS speedy recovery and good health. https://t.co/mQsezhWZjF

— K P Sharma Oli (@kpsharmaoli) October 2, 2020

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबाट संक्रमित बनेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई स्वास्थ्यलाभको कामना गरेका छन्।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत राष्ट्रपति ट्रम्प र उनकी श्रीमतीलाई शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन्।

शुक्रबार कोरोना संक्रमण पुष्टि भएका राष्ट्रपति ट्रम्प अस्पताल भर्ना भएका छन्।

ह्वाइटहाउसले ट्रम्पलाई वाल्टर नेसनल मिलिटरी मेडिकल सेन्टरमा सारिएको बताएको छ।

ज्वरो आएपछि कोरोना परीक्षण गर्दा शुक्रबार राष्ट्रपति ट्रम्प र उनकी श्रीमती मेलेनिया ट्रम्पलाई कोरोना संक्रमण पुष्टि भएको थियो।

Wish you Mr. President @POTUS @realDonaldTrump and @FLOTUS speedy recovery and good health. https://t.co/mQsezhWZjF

— K P Sharma Oli (@kpsharmaoli) October 2, 2020

"> प्रधानमन्त्री ओलीले गरे अमेरिकी राष्ट्रपति ट्रम्पलाई स्वास्थ्यलाभको कामना : Dekhapadhi
प्रधानमन्त्री ओलीले गरे अमेरिकी राष्ट्रपति ट्रम्पलाई स्वास्थ्यलाभको कामना
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबाट संक्रमित बनेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई स्वास्थ्यलाभको कामना गरेका छन्।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत राष्ट्रपति ट्रम्प र उनकी श्रीमतीलाई शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन्।

शुक्रबार कोरोना संक्रमण पुष्टि भएका राष्ट्रपति ट्रम्प अस्पताल भर्ना भएका छन्।

ह्वाइटहाउसले ट्रम्पलाई वाल्टर नेसनल मिलिटरी मेडिकल सेन्टरमा सारिएको बताएको छ।

ज्वरो आएपछि कोरोना परीक्षण गर्दा शुक्रबार राष्ट्रपति ट्रम्प र उनकी श्रीमती मेलेनिया ट्रम्पलाई कोरोना संक्रमण पुष्टि भएको थियो।

Wish you Mr. President @POTUS @realDonaldTrump and @FLOTUS speedy recovery and good health. https://t.co/mQsezhWZjF
— K P Sharma Oli (@kpsharmaoli) October 2, 2020

प्रतिक्रिया दिनुहोस्