काठमाडौं। विश्वभर कोरोना संक्रमणबाट निको हुनेको संख्या दुई करोड ५८ लाख ७४ हजार ७३७ पुगेको छ। निको हुनेको संख्या कूल संक्रमितको ७४.३२ प्रतिशत हो।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या तीन करोड ४८ लाख १३ हजार ६२५ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या ७९ लाख ६ हजार २८३ रहेको छ।

नेपालमा शुक्रबार थप तीन हजार ३०७ सहित कूल ६० हजार ६९६ जना उपचारपछि निको भइसकेका छन्। यहाँ सक्रिय संक्रमितको संख्या हाल २१ हजार २३४ रहेको छ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार अमेरिकामा सबैभन्दा बढी ४७ लाख ७१ हजार ४९० जना उपचारपछि कोरोनामुक्त भएका छन्। त्यहाँ अहिले पनि २५ लाख ६३ हजारभन्दा बढी सक्रिय संक्रमित छन्।

विश्वमै संक्रमित धेरै हुने देशमध्ये दोस्रो स्थानमा रहेको भारतमा आजसम्म ५४ लाख २४ हजार ९४३ जना उपचारपछि कोरोनामुक्त भएका भइसकेका छन्। भारतमा हाल नौ लाख ४५ हजारभन्दा बढी सक्रिय केस रहेका छन्।

यसैगरी ब्राजिलमा निको हुनेको संख्या ४२ लाख ३२ हजार ५९३ पुगेको छ। त्यहाँ सक्रिय संक्रमितको संख्या पाँच लाख चार हजार २०७ रहेको तथ्यांक छ।

संक्रमित धेरै हुने मुलुकहरू रसियामा नौ लाख ७० हजार २९६, पेरूमा ६ लाख ९० हजार ५२८, कोलम्बियामा सात लाख ५३  हजार ९५३, अर्जेन्टिनामा ६ लाख १४ हजार, दक्षिण अफ्रिकामा ६ लाख ११ हजार ४४ तथा मेक्सिकोमा पाँच लाख ३७ हजार ४७५ जना संक्रमित उपचारपछि कोरोनामुक्त भएको तथ्यांक छ।

" /> काठमाडौं। विश्वभर कोरोना संक्रमणबाट निको हुनेको संख्या दुई करोड ५८ लाख ७४ हजार ७३७ पुगेको छ। निको हुनेको संख्या कूल संक्रमितको ७४.३२ प्रतिशत हो।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या तीन करोड ४८ लाख १३ हजार ६२५ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या ७९ लाख ६ हजार २८३ रहेको छ।

नेपालमा शुक्रबार थप तीन हजार ३०७ सहित कूल ६० हजार ६९६ जना उपचारपछि निको भइसकेका छन्। यहाँ सक्रिय संक्रमितको संख्या हाल २१ हजार २३४ रहेको छ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार अमेरिकामा सबैभन्दा बढी ४७ लाख ७१ हजार ४९० जना उपचारपछि कोरोनामुक्त भएका छन्। त्यहाँ अहिले पनि २५ लाख ६३ हजारभन्दा बढी सक्रिय संक्रमित छन्।

विश्वमै संक्रमित धेरै हुने देशमध्ये दोस्रो स्थानमा रहेको भारतमा आजसम्म ५४ लाख २४ हजार ९४३ जना उपचारपछि कोरोनामुक्त भएका भइसकेका छन्। भारतमा हाल नौ लाख ४५ हजारभन्दा बढी सक्रिय केस रहेका छन्।

यसैगरी ब्राजिलमा निको हुनेको संख्या ४२ लाख ३२ हजार ५९३ पुगेको छ। त्यहाँ सक्रिय संक्रमितको संख्या पाँच लाख चार हजार २०७ रहेको तथ्यांक छ।

संक्रमित धेरै हुने मुलुकहरू रसियामा नौ लाख ७० हजार २९६, पेरूमा ६ लाख ९० हजार ५२८, कोलम्बियामा सात लाख ५३  हजार ९५३, अर्जेन्टिनामा ६ लाख १४ हजार, दक्षिण अफ्रिकामा ६ लाख ११ हजार ४४ तथा मेक्सिकोमा पाँच लाख ३७ हजार ४७५ जना संक्रमित उपचारपछि कोरोनामुक्त भएको तथ्यांक छ।

"> विश्वभर २ करोड ५८ लाखभन्दा बढी संक्रमित कोरोनामुक्त: Dekhapadhi कोरोना भाइरसबाट संक्रमितमध्ये निको हुनेको संख्या दुई करोड ५८ लाख ७४ हजार ७३७ पुग्यो।
• अमेरिकामा सबैभन्दा बढी ४७ लाख ७१ हजार ४९० जना उपचारपछि कोरोनामुक्त।
• नेपालमा कूल ६० हजार ६९६ जना उपचारपछि निको।

विश्वभर २ करोड ५८ लाखभन्दा बढी संक्रमित कोरोनामुक्त
काठमाडौं। विश्वभर कोरोना संक्रमणबाट निको हुनेको संख्या दुई करोड ५८ लाख ७४ हजार ७३७ पुगेको छ। निको हुनेको संख्या कूल संक्रमितको ७४.३२ प्रतिशत हो।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या तीन करोड ४८ लाख १३ हजार ६२५ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या ७९ लाख ६ हजार २८३ रहेको छ।

नेपालमा शुक्रबार थप तीन हजार ३०७ सहित कूल ६० हजार ६९६ जना उपचारपछि निको भइसकेका छन्। यहाँ सक्रिय संक्रमितको संख्या हाल २१ हजार २३४ रहेको छ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार अमेरिकामा सबैभन्दा बढी ४७ लाख ७१ हजार ४९० जना उपचारपछि कोरोनामुक्त भएका छन्। त्यहाँ अहिले पनि २५ लाख ६३ हजारभन्दा बढी सक्रिय संक्रमित छन्।

विश्वमै संक्रमित धेरै हुने देशमध्ये दोस्रो स्थानमा रहेको भारतमा आजसम्म ५४ लाख २४ हजार ९४३ जना उपचारपछि कोरोनामुक्त भएका भइसकेका छन्। भारतमा हाल नौ लाख ४५ हजारभन्दा बढी सक्रिय केस रहेका छन्।

यसैगरी ब्राजिलमा निको हुनेको संख्या ४२ लाख ३२ हजार ५९३ पुगेको छ। त्यहाँ सक्रिय संक्रमितको संख्या पाँच लाख चार हजार २०७ रहेको तथ्यांक छ।

संक्रमित धेरै हुने मुलुकहरू रसियामा नौ लाख ७० हजार २९६, पेरूमा ६ लाख ९० हजार ५२८, कोलम्बियामा सात लाख ५३  हजार ९५३, अर्जेन्टिनामा ६ लाख १४ हजार, दक्षिण अफ्रिकामा ६ लाख ११ हजार ४४ तथा मेक्सिकोमा पाँच लाख ३७ हजार ४७५ जना संक्रमित उपचारपछि कोरोनामुक्त भएको तथ्यांक छ।

प्रतिक्रिया दिनुहोस्