भरतपुर। चितवनमा आज थप दुई जनाको कोरोना सङ्क्रणबाट मृत्यु भएको छ। पुरानो मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका-११ का ७६ वर्षीया महिलाको मृत्यु भएको हो। ज्वरो र श्वास प्रश्वासमा समस्या देखिएपछि यही असोज १० गते अस्पताल भर्ना भएकी उनीमा असोज १३ गते कोरोना पुष्टि भएको थियो। 

यस्तै आजै भरतपुर अस्पतालमा उपचाररत हेटौंडा उपमहानगरपालिका-७ न्यौरेनीका ७८ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए। श्वासप्रश्वास र निमोनियाको समस्या देखिएपछि चितवन मेडिकल कलेज भर्ना भएका उनलाई बिहीबार राति भरतपुर अस्पतालमा रेफर गरिएको थियो। सोही दिन नै उनमा कोरोना पुष्टि भएको हो।

भरतपुर अस्पतालको कोभिड आईसीयूमा उपचाररत उनको स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। योसँगै चितवनमा कोरोनाबाट  मृत्यु  भएकाको सङ्ख्या २२ पुगेको छ। चितवनमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार नाघेको छ।

" /> भरतपुर। चितवनमा आज थप दुई जनाको कोरोना सङ्क्रणबाट मृत्यु भएको छ। पुरानो मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका-११ का ७६ वर्षीया महिलाको मृत्यु भएको हो। ज्वरो र श्वास प्रश्वासमा समस्या देखिएपछि यही असोज १० गते अस्पताल भर्ना भएकी उनीमा असोज १३ गते कोरोना पुष्टि भएको थियो। 

यस्तै आजै भरतपुर अस्पतालमा उपचाररत हेटौंडा उपमहानगरपालिका-७ न्यौरेनीका ७८ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए। श्वासप्रश्वास र निमोनियाको समस्या देखिएपछि चितवन मेडिकल कलेज भर्ना भएका उनलाई बिहीबार राति भरतपुर अस्पतालमा रेफर गरिएको थियो। सोही दिन नै उनमा कोरोना पुष्टि भएको हो।

भरतपुर अस्पतालको कोभिड आईसीयूमा उपचाररत उनको स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। योसँगै चितवनमा कोरोनाबाट  मृत्यु  भएकाको सङ्ख्या २२ पुगेको छ। चितवनमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार नाघेको छ।

"> चितवनमा दुई जना कोरोना सङ्क्रमितको मृत्यु: Dekhapadhi
प्रतीकात्मक तस्बिर
चितवनमा दुई जना कोरोना सङ्क्रमितको मृत्यु <p style="text-align: justify;">भरतपुर। चितवनमा आज थप दुई जनाको कोरोना सङ्क्रणबाट मृत्यु भएको छ। पुरानो मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका-११ का ७६ वर्षीया महिलाको मृत्यु भएको हो। ज्वरो र श्वास प्रश्वासमा समस्या देखिएपछि यही असोज १० गते अस्पताल भर्ना भएकी उनीमा असोज १३ गते कोरोना पुष्टि भएको थियो।&nbsp;</p> <p style="text-align: justify;">यस्तै आजै भरतपुर अस्पतालमा उपचाररत हेटौंडा उपमहानगरपालिका-७ न्यौरेनीका ७८ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए। श्वासप्रश्वास र निमोनियाको समस्या देखिएपछि चितवन मेडिकल कलेज भर्ना भएका उनलाई बिहीबार राति&nbsp;भरतपुर अस्पतालमा रेफर गरिएको थियो। सोही दिन नै उनमा&nbsp;कोरोना&nbsp;पुष्टि भएको हो।</p> <p style="text-align: justify;">भरतपुर अस्पतालको कोभिड आईसीयूमा उपचाररत उनको स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। योसँगै चितवनमा कोरोनाबाट &nbsp;मृत्यु&nbsp; भएकाको सङ्ख्या २२&nbsp;पुगेको छ। चितवनमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार नाघेको छ।</p>
प्रतिक्रिया दिनुहोस्