काठमाडौँ। नेपालका सात जिल्लाहरूमा हाल कोभिड–१९ सङ्क्रमण सङ्ख्या ५०० भन्दा माथि रहेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज दिएको अद्यावधिक विवरणअनुसार बागमती प्रदेशमा मात्र ४ जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ५०० भन्दा बढी रहेको छ। बागमती प्रदेशका काठमाडौँ, भक्तपुर, ललितपुर र चितवन गरी चार जिल्लामा ५०० भन्दा बढी सङ्क्रमित उपचाररत छन्।

यसै गरी, प्रदेश १ मा मोरङ, प्रदेश २ मा सिराहा र प्रदेश ५ मा रुपन्देहीमा सङ्क्रमितको सङ्ख्या ५०० भन्दा बढी रहेको जनाइएको छ।

" /> काठमाडौँ। नेपालका सात जिल्लाहरूमा हाल कोभिड–१९ सङ्क्रमण सङ्ख्या ५०० भन्दा माथि रहेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज दिएको अद्यावधिक विवरणअनुसार बागमती प्रदेशमा मात्र ४ जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ५०० भन्दा बढी रहेको छ। बागमती प्रदेशका काठमाडौँ, भक्तपुर, ललितपुर र चितवन गरी चार जिल्लामा ५०० भन्दा बढी सङ्क्रमित उपचाररत छन्।

यसै गरी, प्रदेश १ मा मोरङ, प्रदेश २ मा सिराहा र प्रदेश ५ मा रुपन्देहीमा सङ्क्रमितको सङ्ख्या ५०० भन्दा बढी रहेको जनाइएको छ।

"> बागमती प्रदेशका चार जिल्लामा ५०० भन्दा बढी सङ्क्रमित: Dekhapadhi
बागमती प्रदेशका चार जिल्लामा ५०० भन्दा बढी सङ्क्रमित <p style="text-align: justify;">काठमाडौँ। नेपालका सात जिल्लाहरूमा हाल कोभिड&ndash;१९ सङ्क्रमण सङ्ख्या ५०० भन्दा माथि रहेको छ।</p> <p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज दिएको अद्यावधिक विवरणअनुसार बागमती प्रदेशमा मात्र ४ जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ५०० भन्दा बढी रहेको छ। बागमती प्रदेशका काठमाडौँ, भक्तपुर, ललितपुर र चितवन गरी चार जिल्लामा ५०० भन्दा बढी सङ्क्रमित उपचाररत छन्।</p> <p style="text-align: justify;">यसै गरी, प्रदेश १ मा मोरङ, प्रदेश २ मा सिराहा र प्रदेश ५ मा रुपन्देहीमा सङ्क्रमितको सङ्ख्या ५०० भन्दा बढी रहेको जनाइएको छ।</p>
प्रतिक्रिया दिनुहोस्