एकै दिन २७२२ संक्रमित थपिए <p>काठमाडौँ। आज देशभर २ हजार ७२२ जना सङ्क्रमित थपिएका छन् भने ३ हजार ३०७&nbsp;जना डिस्चार्ज भएका छन्।</p> <p>यससँगै जम्मा सङ्क्रमितको सङ्ख्या ८२ हजार ४५० पुगेको छ भने निको हुनेको सङ्ख्या कूल ६० हजार ६९६ पुगेको छ।</p> <p>स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा बिहीबार दिइएको अद्यावधिक विवरणअनुसार गत २४ घण्टामा कोभिड-१९ को १४ हजार ७३९ जनामा परीक्षण गरिएको थियो।</p> <p>&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्