रुपन्देही। कोरोना भाइरस संक्रमणबाट थप एकजना पुरुषको मृत्यु भएको छ।
बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत सैनामैना नगरपालिका-७ रामापुरका ४० वर्षीय पुरुषको गए राति ११:५० बजे मृत्यु भएको हो।
११ असोजमा कोरोना पोजेटिभ देखिएको उनलाई स्वासप्रस्वासमा समस्या भएपछि १३ असोज साँझ अस्पताल भर्ना गरिएको थियो।
उनलाई भेन्टिलेटर राखेर उपचार गरिएकोमा गएराति मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए। रासस
" /> रुपन्देही। कोरोना भाइरस संक्रमणबाट थप एकजना पुरुषको मृत्यु भएको छ।बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत सैनामैना नगरपालिका-७ रामापुरका ४० वर्षीय पुरुषको गए राति ११:५० बजे मृत्यु भएको हो।

">