काठमाडौं। अनसनरत डा. गोविन्द केसीलाई आज पूर्वराष्‍ट्रपति डा. रामवरण यादवले भेट्दैछन्। 

१९ दिनदेखि अनसन बसिरहेका डा. केसीलाई पूर्वराष्‍ट्रपति यादवले बिहान ११ बजे त्रिवि शिक्षण अस्पतालमा गएर भेट्ने बताइएको छ। 

आज विश्व अहिंसा दिवसको अवसर पारेर यादवले डा. केसीको माग तथा स्वास्थ्य अवस्थाबारे जानकारी लिने छन्। 

" /> काठमाडौं। अनसनरत डा. गोविन्द केसीलाई आज पूर्वराष्‍ट्रपति डा. रामवरण यादवले भेट्दैछन्। 

१९ दिनदेखि अनसन बसिरहेका डा. केसीलाई पूर्वराष्‍ट्रपति यादवले बिहान ११ बजे त्रिवि शिक्षण अस्पतालमा गएर भेट्ने बताइएको छ। 

आज विश्व अहिंसा दिवसको अवसर पारेर यादवले डा. केसीको माग तथा स्वास्थ्य अवस्थाबारे जानकारी लिने छन्। 

"> अनसनरत डा. गोविन्द केसीलाई पूर्वराष्‍ट्रपतिले भेट्ने: Dekhapadhi पूर्वराष्‍ट्रपति रामवरण यादवले बिहान ११ बजे त्रिवि शिक्षण अस्पतालमा गएर डा. केसीलाई भेट्दैछन्। ">
अनसनरत डा. गोविन्द केसीलाई पूर्वराष्‍ट्रपतिले भेट्ने <p style="text-align: justify;">काठमाडौं। अनसनरत डा. गोविन्द केसीलाई आज पूर्वराष्&zwj;ट्रपति डा. रामवरण यादवले भेट्दैछन्।&nbsp;</p> <p style="text-align: justify;">१९ दिनदेखि अनसन बसिरहेका डा. केसीलाई पूर्वराष्&zwj;ट्रपति यादवले बिहान ११ बजे त्रिवि शिक्षण अस्पतालमा गएर भेट्ने बताइएको छ।&nbsp;</p> <p style="text-align: justify;">आज विश्व अहिंसा दिवसको अवसर पारेर यादवले डा. केसीको माग तथा स्वास्थ्य अवस्थाबारे जानकारी लिने छन्।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्