सुर्खेत। कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ।

कर्णाली प्रदेश अस्पताल तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा पीसीआर परीक्षण गर्दा बिहीबार प्रदेश प्रमुख कलौनीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको प्रदेश प्रमुखको निजी सचिवालयले प्रेस विज्ञप्तिमार्फत् जनाएको छ।

प्रदेश प्रमुखका स्वकीय सचिव चूडामणि कलौनीले प्रदेश प्रमुखको कार्यालयमा कार्यरत केही कर्मचारीमा कोभिड-१९ को लक्षण देखिएर परीक्षण गर्दा प्रदेश प्रमुखमा सङ्क्रमण देखिएको बताए।

संक्रमण पुष्टि भएपछि प्रदेश प्रमुख कलाैनी चिकित्सकको निगरानीमा होम आइसोलेसनमा बसेको स्वकीय सचिवले बताएका छन्।

" /> सुर्खेत। कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ।

कर्णाली प्रदेश अस्पताल तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा पीसीआर परीक्षण गर्दा बिहीबार प्रदेश प्रमुख कलौनीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको प्रदेश प्रमुखको निजी सचिवालयले प्रेस विज्ञप्तिमार्फत् जनाएको छ।

प्रदेश प्रमुखका स्वकीय सचिव चूडामणि कलौनीले प्रदेश प्रमुखको कार्यालयमा कार्यरत केही कर्मचारीमा कोभिड-१९ को लक्षण देखिएर परीक्षण गर्दा प्रदेश प्रमुखमा सङ्क्रमण देखिएको बताए।

संक्रमण पुष्टि भएपछि प्रदेश प्रमुख कलाैनी चिकित्सकको निगरानीमा होम आइसोलेसनमा बसेको स्वकीय सचिवले बताएका छन्।

"> कर्णालीका प्रदेश प्रमुखमा काेभिड-१९ पुष्टि: Dekhapadhi
कर्णालीका प्रदेश प्रमुखमा काेभिड-१९ पुष्टि <p style="text-align: justify;">सुर्खेत।&nbsp;कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ।</p> <p style="text-align: justify;">कर्णाली प्रदेश अस्पताल तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा पीसीआर परीक्षण गर्दा बिहीबार प्रदेश प्रमुख कलौनीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको प्रदेश प्रमुखको निजी सचिवालयले प्रेस विज्ञप्तिमार्फत् जनाएको छ।</p> <p style="text-align: justify;">प्रदेश प्रमुखका स्वकीय सचिव चूडामणि कलौनीले प्रदेश प्रमुखको कार्यालयमा कार्यरत केही कर्मचारीमा कोभिड-१९ को लक्षण देखिएर परीक्षण गर्दा प्रदेश प्रमुखमा सङ्क्रमण देखिएको बताए।</p> <p style="text-align: justify;">संक्रमण पुष्टि भएपछि प्रदेश प्रमुख कलाैनी&nbsp;चिकित्सकको निगरानीमा होम आइसोलेसनमा बसेको स्वकीय सचिवले बताएका छन्।</p>
प्रतिक्रिया दिनुहोस्