भरतपुर। चितवनमा थप एक जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ। मृत्यु भएकामा राप्ती नगरपालिका वडा नं ११ का ५५ वर्षीय पुरुष रहेको नगर प्रमुख प्रभा वरालले जानकारी दिइन्।
रावलका अनुसार क्यान्सरको समस्याका कारण अस्पताल भर्ना भएका ती पुरुषलाई अन्तिम अवस्था जनाउँदै अस्पतालले बुधबार घर फर्काएको थियो।
मृत्युपछि आएको पीसीआर नतिजामा ती पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो। योसँगै चितवनमा कोरोना सङ्क्रणबाट मृत्यु भएकाको सङ्ख्या २१ पुगेको छ।
" />

">
चितवनमा कोरानाबाट एक पुरुषको मृत्यु: Dekhapadhi
चितवनमा कोरानाबाट एक पुरुषको मृत्यु
<p style="text-align: justify;">भरतपुर। चितवनमा थप एक जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ। मृत्यु भएकामा राप्ती नगरपालिका वडा नं ११ का ५५ वर्षीय पुरुष रहेको नगर प्रमुख प्रभा वरालले जानकारी दिइन्।</p>
<p style="text-align: justify;">रावलका अनुसार क्यान्सरको समस्याका कारण अस्पताल भर्ना भएका ती पुरुषलाई अन्तिम अवस्था जनाउँदै अस्पतालले बुधबार घर फर्काएको थियो।</p>
<p style="text-align: justify;">मृत्युपछि आएको पीसीआर नतिजामा ती पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो। योसँगै चितवनमा कोरोना सङ्क्रणबाट मृत्यु भएकाको सङ्ख्या २१ पुगेको छ।</p>