काठमाडौं। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना भाइरसलाई सामान्य भनेर अफवाह फैलाउनेहरूलाई त्यसो नगर्न सचेत गराएका छन्। आज आयोजित नियमित प्रेस व्रिफिङमा प्रवक्ता डा गौतमले कोरोना केही पनि होइन भनेर अफवाह फैलाउनेहरूलाई  जिम्मेवार बन्न सुझाए।अफवाह फैलाएर बृद्धबृद्धाको ज्यान जोखिममा पार्ने काम कसैले पनि गर्न नहुने उनको भनाइ थियो।

अझै पनि स्वास्थ्य संस्थाहरूमा थुप्रै कोरोना सङ्क्रमित विरामी बाँच्नका लागि संघर्षरत रहेको बताएका डा गौतमले स्वास्थ्यकर्मीहरू पनि विरामीको ज्यान जोगाउन दिनरात नभनेरै काम गरिरहेको बताए। 

गौतमले काठमाडौं लगायत चितवन, मोरङ, रुपन्देही, कैलाली जिल्लामा कोरोना संक्रमणको दर उच्च रहेको बताउँदै भीडभाड हुने गतिविधि नगर्न पनि सुझाएका थिए।

त्यस्तै टेकु अस्पतालमा पीसीआर परीक्षण गराउनेको भीडभाड हुँदा उल्टो संक्रमण सर्ने खतरा देखिएको भन्दै त्यसतर्फ सचेत हुन आग्रह पनि गौतमले गरे। उनले काठमाडौंका सबै सरकारी अस्पतालमा पीसीआर परीक्षण हुने भएकाले अन्य भीडभाड कम हुने अस्पतालमा गएर परीक्षण गर्दा संक्रमण सर्ने खतराबाट बच्न सकिने पनि बताए।

" /> काठमाडौं। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना भाइरसलाई सामान्य भनेर अफवाह फैलाउनेहरूलाई त्यसो नगर्न सचेत गराएका छन्। आज आयोजित नियमित प्रेस व्रिफिङमा प्रवक्ता डा गौतमले कोरोना केही पनि होइन भनेर अफवाह फैलाउनेहरूलाई  जिम्मेवार बन्न सुझाए।अफवाह फैलाएर बृद्धबृद्धाको ज्यान जोखिममा पार्ने काम कसैले पनि गर्न नहुने उनको भनाइ थियो।

अझै पनि स्वास्थ्य संस्थाहरूमा थुप्रै कोरोना सङ्क्रमित विरामी बाँच्नका लागि संघर्षरत रहेको बताएका डा गौतमले स्वास्थ्यकर्मीहरू पनि विरामीको ज्यान जोगाउन दिनरात नभनेरै काम गरिरहेको बताए। 

गौतमले काठमाडौं लगायत चितवन, मोरङ, रुपन्देही, कैलाली जिल्लामा कोरोना संक्रमणको दर उच्च रहेको बताउँदै भीडभाड हुने गतिविधि नगर्न पनि सुझाएका थिए।

त्यस्तै टेकु अस्पतालमा पीसीआर परीक्षण गराउनेको भीडभाड हुँदा उल्टो संक्रमण सर्ने खतरा देखिएको भन्दै त्यसतर्फ सचेत हुन आग्रह पनि गौतमले गरे। उनले काठमाडौंका सबै सरकारी अस्पतालमा पीसीआर परीक्षण हुने भएकाले अन्य भीडभाड कम हुने अस्पतालमा गएर परीक्षण गर्दा संक्रमण सर्ने खतराबाट बच्न सकिने पनि बताए।

"> स्वास्थ्य मन्त्रालयले भन्यो- कोरोनाबारे अफवाह फैलाएर वृद्धवृद्धालाई मृत्युको मुखमा नधकेलौँ: Dekhapadhi
स्वास्थ्य मन्त्रालयले भन्यो- कोरोनाबारे अफवाह फैलाएर वृद्धवृद्धालाई मृत्युको मुखमा नधकेलौँ <p style="text-align: justify;">काठमाडौं। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना भाइरसलाई सामान्य भनेर अफवाह फैलाउनेहरूलाई त्यसो नगर्न सचेत गराएका छन्। आज आयोजित नियमित प्रेस व्रिफिङमा प्रवक्ता डा गौतमले&nbsp;कोरोना केही पनि होइन भनेर अफवाह फैलाउनेहरूलाई&nbsp;&nbsp;जिम्मेवार बन्न सुझाए।अफवाह फैलाएर बृद्धबृद्धाको ज्यान जोखिममा पार्ने काम कसैले पनि गर्न नहुने उनको भनाइ थियो।</p> <p style="text-align: justify;">अझै पनि स्वास्थ्य संस्थाहरूमा थुप्रै कोरोना सङ्क्रमित विरामी बाँच्नका लागि संघर्षरत रहेको बताएका डा गौतमले स्वास्थ्यकर्मीहरू पनि विरामीको ज्यान जोगाउन दिनरात नभनेरै काम गरिरहेको बताए।&nbsp;</p> <p style="text-align: justify;">गौतमले काठमाडौं लगायत चितवन, मोरङ, रुपन्देही, कैलाली&nbsp;जिल्लामा कोरोना संक्रमणको दर उच्च रहेको बताउँदै भीडभाड हुने गतिविधि नगर्न पनि सुझाएका थिए।</p> <p style="text-align: justify;">त्यस्तै टेकु अस्पतालमा पीसीआर परीक्षण गराउनेको&nbsp;भीडभाड हुँदा उल्टो संक्रमण सर्ने खतरा देखिएको भन्दै त्यसतर्फ सचेत हुन आग्रह पनि गौतमले गरे। उनले काठमाडौंका सबै सरकारी अस्पतालमा पीसीआर परीक्षण हुने भएकाले&nbsp;अन्य भीडभाड कम हुने अस्पतालमा गएर परीक्षण गर्दा संक्रमण सर्ने खतराबाट बच्न सकिने पनि बताए।</p>
प्रतिक्रिया दिनुहोस्