काठमाडौँ। गत २४ घण्टामा कोभिड-१९ बाट ११ जनाले ज्यान गुमाएका छन्। यससँगै नेपालमा कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या ५०९ पुगेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा बुधबार दिइएको अद्यावधिक विवरणअनुसार गत २४ घण्टामा कोभिड-१९ सङ्क्रमण भई निधन हुनेमा १ महिला र १० पुरुष रहेका छन्।
महामारीका रूपमा फैलिएको कोभिड-१९ का कारण मृत्यु हुनेमा बाँकेकी ३४ वर्षीय महिला रहेकी छिन्। त्यस्तै, कोराना सङ्क्रमण भई ज्यान गुमाउने पुरुषहरूमा सुनसरीका ५६ वर्षीय, ५० र २७ वर्षीय, काठमाडौँका ७८ र ६८ वर्षीय, भक्तपुरका ६८ वर्षीय, ललितपुरका ४८ वर्षीय तथा रुपन्देहीका ८०, ५५ र ४२ वर्षीय रहेका छन्।
कोभिड-१९ सङ्क्रमितमध्येबाट मृत्यु हुने ०.६५ प्रतिशत रहेको जनाइएको छ।

आज कोभिड-१९ बाट थप ११ को मृत्यु: Dekhapadhi
नेपालमा कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या ५०९ पुगेको छ।
कोभिड-१९ सङ्क्रमण भई निधन हुनेमा १ महिला र १० पुरुष रहेका छन्।
कोभिड-१९ सङ्क्रमितमध्येबाट मृत्यु हुने ०.६५ प्रतिशत रहेको जनाइएको छ।
आज कोभिड-१९ बाट थप ११ को मृत्यु