काठमाडौं उपत्यकामा एकैदिन ९४३ जनामा कोरोना सङ्क्रमण
<p>काठमाडौं। काठमाडौं उपत्यकामा एकैदिन ९४३ जना कोरोना सङ्क्रमित थपिएका छन्।</p>
<p>स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार आज काठमाडौंमा ८१७ जनामा, ललितपुरमा ६८ जनामा र भक्तपुरमा ५८ जनामा कोरोना संक्रमण देखिएको हो।</p>
प्रतिक्रिया दिनुहोस्
