देशभर १९ सय ११ जना सङ्क्रमित थपिएका छन् भने ९६१ जना डिस्चार्ज भएका छन्। ">
आज कोभिड-१९ बाट थप १९११ सङ्क्रमित, ९६१ डिस्चार्ज <p>काठमाडौँ। आज देशभर १९ सय ११ जना सङ्क्रमित थपिएका छन् भने ९६१ जना डिस्चार्ज भएका छन्।</p> <p>यससँगै जम्मा सङ्क्रमितको सङ्ख्या ७९ हजार ७२८ पुगेको छ भने निको हुनेको सङ्ख्या कूल ५७ हजार ३८९ पुगेको छ।</p> <p>स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा बिहीबार दिइएको अद्यावधिक विवरणअनुसार गत २४ घण्टामा कोभिड-१९ को १२ हजार ४४४ जनामा परीक्षण गरिएको थियो।</p> <p>नेपालमा सङ्क्रमण मुक्त हुने दर ७१.९ प्रतिशत रहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्