एजेन्सी। खुसी पूर्णरूपमा आत्मपरक हुन्छ, अर्थात् एक व्यक्तिलाई खुसी पार्ने कुराले अरूलाई खुसी नपार्न सक्छ। तर, उदास गीतहरू सुन्नु चाहिँ विश्वभर नै मानिसहरूका लागि खुसी पार्ने कुरा हो।

जापानको टोकियो विश्वविद्यालयले गरेको एक अध्ययनले यस्तो निष्कर्ष निकालेको हो। विश्वविद्यालयका आइ कावाकामी, कियोशी फुरुकावा र काजुओ ओकानायाले गरेको एक अध्ययनले यो कुरा पुष्टि गरेको हो। 

यसअघि बर्लिनस्थित फ्रेइ विश्वविद्यालयको एक अध्ययनले यस्ता गीतहरूले खुसी पार्ने देखाएको थियो। पूर्वी र पश्चिमी गोलार्द्धमा यस्ता गीतले समान प्रभाव पार्ने सो अध्ययनमा उल्लेख छ। 

उदास गीतले दुःखलाई सान्त्वनामा परिणत गरी फाइदाजनक भावनात्मक प्रभाव पार्ने अध्ययनमा जनाइएको छ।

" /> एजेन्सी। खुसी पूर्णरूपमा आत्मपरक हुन्छ, अर्थात् एक व्यक्तिलाई खुसी पार्ने कुराले अरूलाई खुसी नपार्न सक्छ। तर, उदास गीतहरू सुन्नु चाहिँ विश्वभर नै मानिसहरूका लागि खुसी पार्ने कुरा हो।

जापानको टोकियो विश्वविद्यालयले गरेको एक अध्ययनले यस्तो निष्कर्ष निकालेको हो। विश्वविद्यालयका आइ कावाकामी, कियोशी फुरुकावा र काजुओ ओकानायाले गरेको एक अध्ययनले यो कुरा पुष्टि गरेको हो। 

यसअघि बर्लिनस्थित फ्रेइ विश्वविद्यालयको एक अध्ययनले यस्ता गीतहरूले खुसी पार्ने देखाएको थियो। पूर्वी र पश्चिमी गोलार्द्धमा यस्ता गीतले समान प्रभाव पार्ने सो अध्ययनमा उल्लेख छ। 

उदास गीतले दुःखलाई सान्त्वनामा परिणत गरी फाइदाजनक भावनात्मक प्रभाव पार्ने अध्ययनमा जनाइएको छ।

"> उदास गीत सुनेर पनि खुसी हुन सकिन्छ: Dekhapadhi
उदास गीत सुनेर पनि खुसी हुन सकिन्छ <p style="text-align: justify;">एजेन्सी। खुसी पूर्णरूपमा आत्मपरक हुन्छ, अर्थात् एक व्यक्तिलाई खुसी पार्ने कुराले अरूलाई खुसी नपार्न सक्छ। तर, उदास गीतहरू सुन्नु चाहिँ विश्वभर नै मानिसहरूका लागि खुसी पार्ने कुरा हो।</p> <p style="text-align: justify;">जापानको टोकियो विश्वविद्यालयले गरेको एक अध्ययनले यस्तो निष्कर्ष निकालेको हो। विश्वविद्यालयका आइ कावाकामी, कियोशी फुरुकावा र काजुओ ओकानायाले गरेको एक अध्ययनले यो कुरा पुष्टि गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">यसअघि बर्लिनस्थित फ्रेइ विश्वविद्यालयको एक अध्ययनले यस्ता गीतहरूले खुसी पार्ने देखाएको थियो। पूर्वी र पश्चिमी गोलार्द्धमा यस्ता गीतले समान प्रभाव पार्ने सो अध्ययनमा उल्लेख छ।&nbsp;</p> <p style="text-align: justify;">उदास गीतले दुःखलाई सान्त्वनामा परिणत गरी फाइदाजनक भावनात्मक प्रभाव पार्ने अध्ययनमा जनाइएको छ।</p>
प्रतिक्रिया दिनुहोस्