काठमाडौं। कोरोना संक्रमणसँग जुधिरहेको दुनियाँका लागि जाडो याम थप चुनौतीपूर्ण बन्न सक्ने वैज्ञानिकहरूले बताएका छन्। अमेरिकाका वैज्ञानिकहरूले यस्तो अनुमान गरेका हुन्।
जाडो याममा मानिसहरू चिसोबाट जोगिन घर, अफिस या बन्द स्थानमा बस्न थाल्ने छन्। बन्द कोठामा कोरोना भाइरस फैलन सम्भावना अधिक रहने यसअघि नै वैज्ञानिकहरुले बताइसकेका छन्।
कोलोराडो स्टेट युनिभर्सिटीका एटमसफेयर केमिस्ट डेलफिन फार्मरका अनुसार खराब भेन्टिलेसन भएका कोठाहरूमा भाइरसको असर धेरैबेरसम्म रहन्छ। अधिकांश रेस्टुराँ, बार तथा होटेलमा कोठाहरू बन्द हुन्छन्। त्यस्तो स्थानमा संक्रमण फैलने खतरा अधिक हुन्छ।
खुल्ला वा राम्रो भेन्टिलेसन भएको कोठामा भाइरसको संक्रमणको सम्भावना कम हुन्छ। बन्द कोठामा भाइरस धेरै बेरसम्म बाँच्छ। वैज्ञानिकहरू अस्पतालभित्र संक्रमित विरामीले हाँछ्यु गर्दा र खोक्दा निस्केको सानासाना कणहरू १६ फिटसम्म फैलिएको अमेरिकामा पत्ता लागेको थियो।
संक्रमणबाट जोगिन त्यति गाह्रो नहुने चिकित्सकहरु बताउँछन्। साबुन-पानीले हात धुनु, बाहिर निस्कँदा अनुहार राम्ररी ढाक्नु सबैभन्दा उत्तम उपाय हो।
अहिले घरभित्र भाइरस रोक्नका लागि बजारमा महँगा उपकरण पाइन थालेका छन्। उनीहरु घरका भुइँ र भित्तामा टाँसिने भाइरसलाई मार्न यस्ता उपकरण सहयोगी भएको दाबी गर्छन्।
वैज्ञानिकहरूका अनुसार यस्ता उपकरण प्रयोग गर्न हानिकारक हुन सक्छ। डेलफिन फार्मर त ‘फेन्सी’ उपकरणमा पटक्कै विश्वास नगर्न सुझाउँछन्।
वैज्ञानिकहरूले दिएका केही सुझावः
सकेसम्म भीडमा नजाने
कर्मचारीलाई ‘वर्क फ्रम होम’का लागि प्रोत्साहित गर्ने।
कार्यालयमा नगई कामै नहुने कर्मचारीलाई मात्र बोलाउने।
भवनमा एअर फिल्टर लगाउने र निरन्तर स्यानिटाइजरले पुछ्ने।
लिफ्ट चढ्दा सावधानी अपनाउने।
अनुहार छोप्ने र अर्को व्यक्तिबाट टाढै बस्ने।
बन्द कोठामा पनि मास्क लगाउने।
साबुन-पानी वा गुणस्तरीय स्यानिटाइजरले निरन्तर हात धुने
(एजेन्सीहरूको सहयोगमा)

जाडोमा कोरोना संक्रमण बढ्ने वैज्ञानिकहरूको अनुमान: Dekhapadhi
जाडोमा कोरोना संक्रमण बढ्ने वैज्ञानिकहरूको अनुमान

भवनमा एअर फिल्टर लगाउने र निरन्तर स्यानिटाइजरले पुछ्‌ने।