काठमाडौं। भारतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नजिक पुगेको छ। वर्ल्डोमिटर्सको तथ्यांक अनुसार त्यहाँ अहिलेसम्म ९८ हजार ७०८ जनाको मृत्यु भएको छ। 

भारतमा पछिल्लो २४ घण्टामा ८६ हजार ७४८ जना संक्रमित थपिएका छन्। त्यस्तै एक हजार १७९ जनाको मृत्यु भएको छ।

त्यहाँ कुल संक्रमित संख्या ६३ लाख १० हजार २६७ जना पुगेको छ। तीमध्ये ५२ लाख ७० हजार सातजना संक्रमणमुक्त भएका छन्। 

भारतमा अहिले सक्रिय संक्रमित नौ लाख ४१ हजार ५५२ जना छन्। तीमध्ये आठ हजार ९४४ जना गम्भीर छन्। 

" /> काठमाडौं। भारतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नजिक पुगेको छ। वर्ल्डोमिटर्सको तथ्यांक अनुसार त्यहाँ अहिलेसम्म ९८ हजार ७०८ जनाको मृत्यु भएको छ। 

भारतमा पछिल्लो २४ घण्टामा ८६ हजार ७४८ जना संक्रमित थपिएका छन्। त्यस्तै एक हजार १७९ जनाको मृत्यु भएको छ।

त्यहाँ कुल संक्रमित संख्या ६३ लाख १० हजार २६७ जना पुगेको छ। तीमध्ये ५२ लाख ७० हजार सातजना संक्रमणमुक्त भएका छन्। 

भारतमा अहिले सक्रिय संक्रमित नौ लाख ४१ हजार ५५२ जना छन्। तीमध्ये आठ हजार ९४४ जना गम्भीर छन्। 

"> भारतमा कोभिड-१९ बाट मृत्यु हुने एक लाख नजिक: Dekhapadhi
भारतमा कोभिड-१९ बाट मृत्यु हुने एक लाख नजिक <p style="text-align: justify;">काठमाडौं। भारतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नजिक पुगेको छ। वर्ल्डोमिटर्सको तथ्यांक अनुसार त्यहाँ अहिलेसम्म ९८ हजार ७०८ जनाको मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">भारतमा पछिल्लो २४ घण्टामा ८६ हजार ७४८ जना संक्रमित थपिएका छन्। त्यस्तै एक हजार १७९ जनाको मृत्यु भएको छ।</p> <p style="text-align: justify;">त्यहाँ कुल संक्रमित संख्या ६३ लाख १० हजार २६७ जना पुगेको छ। तीमध्ये ५२ लाख ७० हजार सातजना संक्रमणमुक्त भएका छन्।&nbsp;</p> <p style="text-align: justify;">भारतमा अहिले सक्रिय संक्रमित नौ लाख ४१ हजार ५५२ जना छन्। तीमध्ये आठ हजार ९४४ जना गम्भीर छन्।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्