काठमाडौं। विश्‍वमा पछिल्लो २४ घण्टामा तीन लाख १२ हजार २४४ जना कोरोना संक्रमित थपिएका छन्।
यो अवधिमा ६ हजार १६४ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ।
कूल संक्रमित संख्या तीन करोड ४१ लाख ४६ हजार ३६९ पुगेको छ। तीमध्ये १० लाख १८ हजार १७३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।
विश्‍वमा अहिलेसम्म दुई करोड ५४ लाख नौ हजार ७३२ जना संक्रमणमुक्त भएका छन्।
अहिले ७७ लाख १८ हजार ४६४ जना सक्रिय संक्रमित रहेकोमा ६६ हजार ३६ जना गम्भीर बिरामी छन्।
" /> काठमाडौं। विश्‍वमा पछिल्लो २४ घण्टामा तीन लाख १२ हजार २४४ जना कोरोना संक्रमित थपिएका छन्।
यो अवधिमा ६ हजार १६४ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ।
कूल संक्रमित संख्या तीन करोड ४१ लाख ४६ हजार ३६९ पुगेको छ। तीमध्ये १० लाख १८ हजार १७३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।
विश्‍वमा अहिलेसम्म दुई करोड ५४ लाख नौ हजार ७३२ जना संक्रमणमुक्त भएका छन्।
अहिले ७७ लाख १८ हजार ४६४ जना सक्रिय संक्रमित रहेकोमा ६६ हजार ३६ जना गम्भीर बिरामी छन्।
"> विश्‍वमा २४ घण्टामा तीन लाखभन्दा बढी कोरोना संक्रमित थपिए: Dekhapadhi
विश्‍वमा २४ घण्टामा तीन लाखभन्दा बढी कोरोना संक्रमित थपिए
यो अवधिमा ६ हजार १६४ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ।
कूल संक्रमित संख्या तीन करोड ४१ लाख ४६ हजार ३६९ पुगेको छ। तीमध्ये १० लाख १८ हजार १७३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।
अहिले ७७ लाख १८ हजार ४६४ जना सक्रिय संक्रमित रहेकोमा ६६ हजार ३६ जना गम्भीर बिरामी छन्।
प्रतिक्रिया दिनुहोस्