काठमाडौं। सरकारले तोकेको भन्दा बढी पैसा लिएर पीसीआर परीक्षण गर्ने निजी ल्याबलाई २४ घण्टाभित्र मूल्य समायोजन नगरे कडा कारबाही गरिने भएको छ। २ हजार रुपैयाँभन्दा बढी शुल्क लिएको पाइए ल्याबको पीसीआर परीक्षण स्वीकृती नै खारेज गरिदिने स्वास्थ्य मन्त्रालयको चेतावनी छ।

आजको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले गुणस्तर मापन तथा नियमन महाशाखाले दिएको प्रतिवेदन अनुसार हेम्स अस्पताल, डिकोड ल्याब, इन्ट्रीपेड ल्याब, नेपाल मेडिसिटी हस्पिटल, सीडीएल, स्टार अस्पताल, बीएण्डबी अस्पताल र सूर्या हेल्थ केयरले तोकिएकोभन्दा धेरै शुल्क लिइरहेका छन्।

भदौ २८ गते स्वास्थ्य मन्त्रालयले पीसीआर परीक्षणको अधिकतम शुल्क २ हजार रुपैयाँ तोकेको थियो।

मन्त्रालयका प्रवक्ता गौतमले भने,''बढी शुल्क लिइरहेका ८ निजी प्रयोगशालाले २४ घण्टाभित्र शुल्क समायोजन नगरे राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई स्वीकृती खारेज गर्न निर्देशन दिन्छौं।''

त्यस्तै शुल्क बढी लिने ल्याबलाई कालोबजारी गरेको आधारमा कारबाहीका लागि गृहमन्त्रालय र वाणिज्य विभागलाई लेखीपठाउने पनि प्रवक्ता गौतमले जानकारी दिए।

" /> काठमाडौं। सरकारले तोकेको भन्दा बढी पैसा लिएर पीसीआर परीक्षण गर्ने निजी ल्याबलाई २४ घण्टाभित्र मूल्य समायोजन नगरे कडा कारबाही गरिने भएको छ। २ हजार रुपैयाँभन्दा बढी शुल्क लिएको पाइए ल्याबको पीसीआर परीक्षण स्वीकृती नै खारेज गरिदिने स्वास्थ्य मन्त्रालयको चेतावनी छ।

आजको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले गुणस्तर मापन तथा नियमन महाशाखाले दिएको प्रतिवेदन अनुसार हेम्स अस्पताल, डिकोड ल्याब, इन्ट्रीपेड ल्याब, नेपाल मेडिसिटी हस्पिटल, सीडीएल, स्टार अस्पताल, बीएण्डबी अस्पताल र सूर्या हेल्थ केयरले तोकिएकोभन्दा धेरै शुल्क लिइरहेका छन्।

भदौ २८ गते स्वास्थ्य मन्त्रालयले पीसीआर परीक्षणको अधिकतम शुल्क २ हजार रुपैयाँ तोकेको थियो।

मन्त्रालयका प्रवक्ता गौतमले भने,''बढी शुल्क लिइरहेका ८ निजी प्रयोगशालाले २४ घण्टाभित्र शुल्क समायोजन नगरे राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई स्वीकृती खारेज गर्न निर्देशन दिन्छौं।''

त्यस्तै शुल्क बढी लिने ल्याबलाई कालोबजारी गरेको आधारमा कारबाहीका लागि गृहमन्त्रालय र वाणिज्य विभागलाई लेखीपठाउने पनि प्रवक्ता गौतमले जानकारी दिए।

"> पीसीआर परीक्षणमा बढी शुल्क लिने ल्याबको स्वीकृति खारेज गरिने: Dekhapadhi बढी शुल्क लिने निजी ल्याबलाई मूल्य समायोजन गर्न २४ घण्टाको समयसीमा।
• शुल्क बढी लिनेलाई कालोबजारी गरेको आधारमा कारबाही अघि बढाइने।

पीसीआर परीक्षणमा बढी शुल्क लिने ल्याबको स्वीकृति खारेज गरिने
काठमाडौं। सरकारले तोकेको भन्दा बढी पैसा लिएर पीसीआर परीक्षण गर्ने निजी ल्याबलाई २४ घण्टाभित्र मूल्य समायोजन नगरे कडा कारबाही गरिने भएको छ। २ हजार रुपैयाँभन्दा बढी शुल्क लिएको पाइए ल्याबको पीसीआर परीक्षण स्वीकृती नै खारेज गरिदिने स्वास्थ्य मन्त्रालयको चेतावनी छ।

आजको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले गुणस्तर मापन तथा नियमन महाशाखाले दिएको प्रतिवेदन अनुसार हेम्स अस्पताल, डिकोड ल्याब, इन्ट्रीपेड ल्याब, नेपाल मेडिसिटी हस्पिटल, सीडीएल, स्टार अस्पताल, बीएण्डबी अस्पताल र सूर्या हेल्थ केयरले तोकिएकोभन्दा धेरै शुल्क लिइरहेका छन्।

भदौ २८ गते स्वास्थ्य मन्त्रालयले पीसीआर परीक्षणको अधिकतम शुल्क २ हजार रुपैयाँ तोकेको थियो।

मन्त्रालयका प्रवक्ता गौतमले भने,''बढी शुल्क लिइरहेका ८ निजी प्रयोगशालाले २४ घण्टाभित्र शुल्क समायोजन नगरे राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई स्वीकृती खारेज गर्न निर्देशन दिन्छौं।''

त्यस्तै शुल्क बढी लिने ल्याबलाई कालोबजारी गरेको आधारमा कारबाहीका लागि गृहमन्त्रालय र वाणिज्य विभागलाई लेखीपठाउने पनि प्रवक्ता गौतमले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्