काठमाडौं उपत्यकामा एकैदिन ९०२ जनामा कोरोना सङ्क्रमण <p>काठमाडौं। काठमाडौं उपत्यकामा आज थप ९०२ जनामा कोरोना सङ्क्रमण देखिएको छ।</p> <p>स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार काठमाडौंमा ६९७ जनामा, ललितपुरमा ११२जनामा र भक्तपुरमा ९३ जनामा कोरोना सङ्क्रमण देखिएको हो।</p>
प्रतिक्रिया दिनुहोस्