सप्तरी। सप्तरीमा थप एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ।

मृत्यु हुनेमा सप्तरी अग्नीसाइर कृष्णसवरण गाउँपालिका-४ का ३५ वर्षीय पुरुष रहेका छन्।

मिर्गौला रोगबाट पीडित उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज मृत्यु भएको हो।

अक्सिजन कम भएपछि प्रतिष्ठानको कोभिड अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेकामा आज मृत्यु भएको उनका भाइले जानकारी दिए।

बालकैदेखि मधुमेहबाट पीडित उनको आठ दिन उपचार गरेपछि गोल्डेन अस्पताल विराटनगरले दुवै मिर्गौलाले काम गर्न छाडेको भन्दै घर फर्काएको थियो।

गोल्डेन अस्पतालमा भदौ २७ गते गरिएको परीक्षणमा कोरोना सङ्क्रमण नेगेटिभ आएको थियो।

खर्चविहीन भएर अस्पतालबाट घर फर्किएका उनलाई अग्नीसाइर कृष्णसवरण गाउँपालिका-४ का वडाध्यक्ष तेजनारायण यादवले १५ हजार रूपैयाँ दिएर उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएका थिए।

उपचारका क्रममा परीक्षण गर्दा यही असोज ८ गते उनमा कोरोना सङ्क्रमण पुष्टि भएको वडाध्यक्ष यादवले जानकारी दिए।

नेपाली सेनाले अहिले उनको शव व्यवस्थापन गर्ने तयारी गरिरहेको उनले बताए। रासस

" /> सप्तरी। सप्तरीमा थप एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ।

"> सप्तरीमा थप एकजनाको मृत्यु: Dekhapadhi
सप्तरीमा थप एकजनाको मृत्यु

प्रतिक्रिया दिनुहोस्