रुपन्देही। बुटवलस्थित कोरोना विशेष अस्पतालमा आज बिहान एक संक्रमितको मृत्यु भएको छ।

अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाका अनुसार रुपन्देहीको देवदह नगरपालिका -११ का ५५ वर्षीय पुरुषको उपचारका क्रममा बिहान १० बजे मृत्यु भएको हो।

११ असोजमा स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा आएका उनको पीसीआर परीक्षणमा कोभिड-१९ पोजिटिभ देखिएको थियो। आईसीयूमा उपचाररत उनको मिर्गौला र रगतमा खराबी रहेको अस्पतालले जनाएको छ।

त्यस्तै, कपिलवस्तुको बुद्धभूमि नगरपालिका-१ निवासी ५० वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ। उनको बिहान साढे ३ बजे भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।

ती महिला थाइराइड, मधुमेह, निमोनियाबाट पीडीत रहेको जिल्ला स्वास्थ्य कार्यालयका हेल्थ असिष्टेन्ट उमेश घिमिरेले बताए। रासस

" /> रुपन्देही। बुटवलस्थित कोरोना विशेष अस्पतालमा आज बिहान एक संक्रमितको मृत्यु भएको छ।

अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाका अनुसार रुपन्देहीको देवदह नगरपालिका -११ का ५५ वर्षीय पुरुषको उपचारका क्रममा बिहान १० बजे मृत्यु भएको हो।

११ असोजमा स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा आएका उनको पीसीआर परीक्षणमा कोभिड-१९ पोजिटिभ देखिएको थियो। आईसीयूमा उपचाररत उनको मिर्गौला र रगतमा खराबी रहेको अस्पतालले जनाएको छ।

त्यस्तै, कपिलवस्तुको बुद्धभूमि नगरपालिका-१ निवासी ५० वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ। उनको बिहान साढे ३ बजे भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।

ती महिला थाइराइड, मधुमेह, निमोनियाबाट पीडीत रहेको जिल्ला स्वास्थ्य कार्यालयका हेल्थ असिष्टेन्ट उमेश घिमिरेले बताए। रासस

"> रुपन्देही र कपिलवस्तुमा दुई कोरोना संक्रमितको मृत्यु: Dekhapadhi
बुटवलस्थित कोरोना विशेष अस्पताल।
रुपन्देही र कपिलवस्तुमा दुई कोरोना संक्रमितको मृत्यु
रुपन्देही। बुटवलस्थित कोरोना विशेष अस्पतालमा आज बिहान एक संक्रमितको मृत्यु भएको छ।

अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाका अनुसार रुपन्देहीको देवदह नगरपालिका -११ का ५५ वर्षीय पुरुषको उपचारका क्रममा बिहान १० बजे मृत्यु भएको हो।

११ असोजमा स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा आएका उनको पीसीआर परीक्षणमा कोभिड-१९ पोजिटिभ देखिएको थियो। आईसीयूमा उपचाररत उनको मिर्गौला र रगतमा खराबी रहेको अस्पतालले जनाएको छ।

त्यस्तै, कपिलवस्तुको बुद्धभूमि नगरपालिका-१ निवासी ५० वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ। उनको बिहान साढे ३ बजे भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।

ती महिला थाइराइड, मधुमेह, निमोनियाबाट पीडीत रहेको जिल्ला स्वास्थ्य कार्यालयका हेल्थ असिष्टेन्ट उमेश घिमिरेले बताए। रासस

प्रतिक्रिया दिनुहोस्