जुम्ला। जुम्लाको पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिकाले ल्याब सेवा सञ्चालनमा ल्याएको छ।
यस गाउँपालिकामा चारवटा स्वास्थ्य संस्था छन्। चार स्वास्थ्य संस्थामध्ये छुमचौर स्वास्थ्य चौकी र पटमारा स्वास्थ्य चौकीमा ल्याब सेवा शुरू गरिएको हो।
स्थानीयस्तरकै स्वास्थ्य चौकीमा ल्याब सेवा सञ्चालन भएपछि सामान्य परीक्षणमा पनि सेवाग्राहीले सदरमुकाम जानुपर्ने बाध्यता टरेको स्वास्थ्य चौकीका इन्चार्ज लोकबहादुर रावलले बताए।
त्यस्तै पटमारा स्वास्थ्य चौकीमा पनि ल्याब सेवा सञ्चालन गरिएको स्वास्थ्य चौकी इन्चार्ज कृष्ण बुढाले बताए।
" /> जुम्ला। जुम्लाको पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिकाले ल्याब सेवा सञ्चालनमा ल्याएको छ।यस गाउँपालिकामा चारवटा स्वास्थ्य संस्था छन्। चार स्वास्थ्य संस्थामध्ये छुमचौर स्वास्थ्य चौकी र पटमारा स्वास्थ्य चौकीमा ल्याब सेवा शुरू गरिएको हो।

">