काठमाडौं। रुसले कोभिड-१९ भ्याक्सिनको २ करोड ५० लाख डोज नेपाललाई उपलब्ध गर्ने भएको छ।
विभिन्न अन्तर्राष्ट्रिय मिडियाका अनुसार रुसको सरकारी स्वास्थ कोषले उक्त मात्रामा कोभिड-१९ भ्याक्सिन डोज नेपाललाई ट्रिनिटी फर्मास्युटिकल्समार्फत् उपलब्ध गराउने छ।
कोषले यो घोषणा आज गरेको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ। ट्रिनिटी फर्मास्युटिकल्स नेपालमा स्वास्थ्य सामाग्री खरिद बिक्री गर्ने निजी संस्था हो।
कोभिड-१९ भ्याक्सिनको २ करोड ५० लाख डोज भ्याक्सिनको सफल परीक्षणपश्चात् नेपाललाई उपलब्ध गरिने जनाइएको छ।
" /> काठमाडौं। रुसले कोभिड-१९ भ्याक्सिनको २ करोड ५० लाख डोज नेपाललाई उपलब्ध गर्ने भएको छ।विभिन्न अन्तर्राष्ट्रिय मिडियाका अनुसार रुसको सरकारी स्वास्थ कोषले उक्त मात्रामा कोभिड-१९ भ्याक्सिन डोज नेपाललाई ट्रिनिटी फर्मास्युटिकल्समार्फत् उपलब्ध गराउने छ।

">