"> गत २४ घण्टाको कोरोना विवरण: नयाँ संक्रमितसँगै मृतकको संख्या पनि बढ्यो: Dekhapadhi
गत २४ घण्टाको कोरोना विवरण: नयाँ संक्रमितसँगै मृतकको संख्या पनि बढ्यो
काठमाडौं। हालसम्म नेपालमा ७६ हजार २५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ४९१ जनाले यसकै कारण ज्यान गुमाइसकेका छन्।

गत २४ घण्टामा मात्रै एक हजार ५१३ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएपछि सक्रिय संक्रमितको संख्या २० हजार ३९६ छ।

पछिल्लो २४ घण्टामा देशभरबाट ७३१ जना कोरोना मुक्त भएर घर फर्किएका छन् भने १० जनाको मृत्यु भएको छ।

गत २४ घण्टाको कोरोना भाइरस सम्बन्धी पूर्ण विवरण:

प्रतिक्रिया दिनुहोस्