एजेन्सी। गायिका जेसिका सिम्पसनले ४५ केजी तौल घटाएको इन्टाग्राममा राखिएको फोटो अहिले भाइरल बनेको छ। तौल घटाएर योग गरिरहेको फोटो उनले सार्वजनिक गरेकी थिइन्।

जेसिकाले तेस्रो सन्तानलाई जन्म दिएपछि ४० केजी तौल घटाएकी थिइन्। पप स्टारबाट उद्यमी बनेकी उनले योग अभ्यासबाट तौल घटाएको सन्देश दिएकी छिन्। योगले शरीर र दिमाग दुवैलाई सन्तुलन राख्न सघाएकोसमेत उनले जनाएकी छिन्।

“साताको सुरुवातमा एउटा योद्धाको मानसिकतामा सूर्यास्तको सुन्दरताको साथ भयो,” उनले इन्स्टाग्रामा राखेको फोटोमा क्याप्सन लेखेकी छिन्, “उनले उक्त तस्वीर लस एन्जलसस्थित आफ्नै घरमा लिएकी थिइन्।”

जेसिकाले योगलाई आफ्नौ दैनिक मात्र बनाएकी छैनन्, व्यापारको आधार पनि बनाएकी छन्। उनको आफ्नै ब्राण्ड ‘जेसिका सिम्पसन कलेक्सन्’मा योगलाई व्यापार प्रवद्र्धन गर्ने माध्यम पनि बनाएकी छन्। उनको ब्राण्डले सन् २०१० यता वार्षिक एक अर्ब डलरको व्यापार गर्दै आएको छ।

सन् २०१९ मार्चमा जेसिकाको तौल १०८ केजी पुगेको थियो।

" /> एजेन्सी। गायिका जेसिका सिम्पसनले ४५ केजी तौल घटाएको इन्टाग्राममा राखिएको फोटो अहिले भाइरल बनेको छ। तौल घटाएर योग गरिरहेको फोटो उनले सार्वजनिक गरेकी थिइन्।

जेसिकाले तेस्रो सन्तानलाई जन्म दिएपछि ४० केजी तौल घटाएकी थिइन्। पप स्टारबाट उद्यमी बनेकी उनले योग अभ्यासबाट तौल घटाएको सन्देश दिएकी छिन्। योगले शरीर र दिमाग दुवैलाई सन्तुलन राख्न सघाएकोसमेत उनले जनाएकी छिन्।

“साताको सुरुवातमा एउटा योद्धाको मानसिकतामा सूर्यास्तको सुन्दरताको साथ भयो,” उनले इन्स्टाग्रामा राखेको फोटोमा क्याप्सन लेखेकी छिन्, “उनले उक्त तस्वीर लस एन्जलसस्थित आफ्नै घरमा लिएकी थिइन्।”

जेसिकाले योगलाई आफ्नौ दैनिक मात्र बनाएकी छैनन्, व्यापारको आधार पनि बनाएकी छन्। उनको आफ्नै ब्राण्ड ‘जेसिका सिम्पसन कलेक्सन्’मा योगलाई व्यापार प्रवद्र्धन गर्ने माध्यम पनि बनाएकी छन्। उनको ब्राण्डले सन् २०१० यता वार्षिक एक अर्ब डलरको व्यापार गर्दै आएको छ।

सन् २०१९ मार्चमा जेसिकाको तौल १०८ केजी पुगेको थियो।

"> ४० वर्षे जेसिकाको योग मोह, घटाइन् ४५ केजी : Dekhapadhi गायिका जेसिका सिम्पसनले ४५ केजी तौल तौल घटाएर योग गरिरहेको इन्टाग्राममा राखिएको फोटो अहिले भाइरल बनेको छ।
• जेसिकाले तेस्रो सन्तानलाई जन्म दिएपछि ४० केजी तौल घटाएकी थिइन्।

४० वर्षे जेसिकाको योग मोह, घटाइन् ४५ केजी
एजेन्सी। गायिका जेसिका सिम्पसनले ४५ केजी तौल घटाएको इन्टाग्राममा राखिएको फोटो अहिले भाइरल बनेको छ। तौल घटाएर योग गरिरहेको फोटो उनले सार्वजनिक गरेकी थिइन्।

जेसिकाले तेस्रो सन्तानलाई जन्म दिएपछि ४० केजी तौल घटाएकी थिइन्। पप स्टारबाट उद्यमी बनेकी उनले योग अभ्यासबाट तौल घटाएको सन्देश दिएकी छिन्। योगले शरीर र दिमाग दुवैलाई सन्तुलन राख्न सघाएकोसमेत उनले जनाएकी छिन्।

“साताको सुरुवातमा एउटा योद्धाको मानसिकतामा सूर्यास्तको सुन्दरताको साथ भयो,” उनले इन्स्टाग्रामा राखेको फोटोमा क्याप्सन लेखेकी छिन्, “उनले उक्त तस्वीर लस एन्जलसस्थित आफ्नै घरमा लिएकी थिइन्।”

जेसिकाले योगलाई आफ्नौ दैनिक मात्र बनाएकी छैनन्, व्यापारको आधार पनि बनाएकी छन्। उनको आफ्नै ब्राण्ड ‘जेसिका सिम्पसन कलेक्सन्’मा योगलाई व्यापार प्रवद्र्धन गर्ने माध्यम पनि बनाएकी छन्। उनको ब्राण्डले सन् २०१० यता वार्षिक एक अर्ब डलरको व्यापार गर्दै आएको छ।

सन् २०१९ मार्चमा जेसिकाको तौल १०८ केजी पुगेको थियो।

प्रतिक्रिया दिनुहोस्