काठमाडौं। छिमेकी देश भारतमा केही दिनयता कोभिड-१९ बाट मृत्यु हुनेको संख्या घट्दो क्रममा छ। त्यहाँ पछिल्लो २४ घण्टामा ७७७ जनाको मृत्यु भएको छ।
अघिल्ला दिनहरूमा २४ घण्टामा मृत्यु हुनेको संख्या एक हजारभन्दा बढी थियो।
भारतमा २४ घण्टामा थप ६९ जना ६७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म संक्रमित हुनेको कुल संख्या ६१ लाख ४३ हजार १९ जना छ।
तीमध्ये ५० लाख ९८ हजार ५७३ जना संक्रमणमुक्त भएका छन्। कोरोना संक्रमणबाट त्यहाँ अहिलेसम्म ९६ हजार ३५१ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ।
भारतमा सक्रिय संक्रमित नौ लाख ४८ हजार ९५ जना छन्। तीमध्ये आठ हजार ९४४ जना गम्भीर छन्।
" /> काठमाडौं। छिमेकी देश भारतमा केही दिनयता कोभिड-१९ बाट मृत्यु हुनेको संख्या घट्दो क्रममा छ। त्यहाँ पछिल्लो २४ घण्टामा ७७७ जनाको मृत्यु भएको छ।अघिल्ला दिनहरूमा २४ घण्टामा मृत्यु हुनेको संख्या एक हजारभन्दा बढी थियो।

">