काठमाडौं। मनमोहन मेमोरियल सामुदायिक अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीले ८ महिनादेखि तलब पाउन सकेका छैनन्।  तैपनि आज आउला-भोलि आउला भनी दिन गन्दै अस्पतालमा कार्यरत ७७ जना स्वास्थ्यकर्मी तथा कर्मचारी तलबबिनै काम गरिरहेका छन्।

लामो समयदेखि तलब नपाएका त्यहाँका स्वास्थ्यकर्मीहरूले व्यवस्थापनमाथि दबाब भने बढाउन थालेका छन्। उनीहरूले हिजो (आइतबारदेखि) रिले अनसन थालेका छन्। हिजो साँझबाट आफूले पाउनुपर्ने तलब तत्काल उपलब्ध गराउन माग गर्दै रिले अनसन थालिएको संयुक्त संघर्ष समितिका संयोजक प्रकाश गुरूङले जानकारी दिए।

नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाद्वारा सञ्चालित सामुदायिक अस्पतालले ८ महिनादेखि कर्मचारीलाई तलब दिनुको साटो जागिरबाटै निकाल्ने गरेको संयोजक गुरूङको भनाइ छ।

कर्मचारीले पाउनुपर्ने तलब भत्ता, संचयकोष लगायतका रकम हालसम्म पनि नपाएको उनले बताए। तलब नपाएको कुरा कर्मचारीहरूले कहिले व्यक्तिगत रुपमा त कहिले संस्थामा कर्मचारीहरुको नेतृत्व गरिरहेको नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन मार्फत बारम्बार व्यवस्थापन समक्ष राख्दै आएको उनको भनाइ छ।

समस्याको समाधानका लागि पटक-पटक सरोकारवाला निकायसँग छलफल गर्दा हरेक पटक समस्या समाधान गर्ने आश्वासन दिने तर माग सुनुवाई नगर्ने गरेको उनले बताए। “जति पटक पनि छलफलमा बस्यौं, ल अब तपाईंहरूका माग सम्बोधन गर्छौ मात्र भन्दै आश्वासनमा समय विताए। अब अति नै भएपछि अस्पतालमा प्रदान गरिने सेवा अवरूद्ध नहुनेगरी रिले अनसन थालेका छौं।” संयोजक गुरूङले देखापढीसँग भने।

कर्मचारीले यसअघि पनि अस्पताल प्रशासन अगाडि धर्ना दिएका थिए। उक्त समयमा माग सुनुवाई गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको थियो। तर, अहिलेसम्म माग सुनुवाई गर्ने कुनै छाटकाट नदेखिएपछि बाध्य भएर रिले अनसन थालिएको उनले बताए।

“हामीले सरकारले बढाउने भनेको भत्ता मागेका छैनौं। न त उनीहरूसँग अरू केही मागेका छौं। हामीले त केवल आफूले काम गरेको पारिश्रमिक मागेका छौं। काम गरेको तलब लिन पनि आन्दोलन नै गर्नुपर्ने अवस्था आएको छ,” संयोजक गुरूङले भने।

अहिले अस्पतालका कर्मचारीहरू मुकुन्द अधिकारी र प्रमोद यादव, करुणा धिताल र शोभा आचार्य रिले अनसनमा बसेका हुन्।

कर्मचारीहरूले तलब दिनुको साटो दिनदिनै कर्मचारी निकाल्ने गरेको आरोप लगाएका छन्। केही दिन अगाडि मात्रै करारमा रहेका २५ जना कर्मचारीको करार सम्झौता थप नगरेको संयोजक गुरूङले बताए।

कोरोना महामारीकै बेला २५५ जना स्वास्थ्यकर्मी तथा कर्मचारीलाई अस्पतालले निकालेको उनको भनाइ छ। अस्पतालका प्रबन्धकसँग कुरा गर्दा गैरजिम्मेवार जवाफ दिने गरेका संयोजक गुरूङ बताउँछन्।

आफूहरूको मागको विषयमा अस्पतालका प्रबन्धक प्रदेश सभा सदस्य राजेन्द्र प्रसाद पाण्डेसँग पटक पटक कुरा गर्दा विरामी नै नभएको अवस्थामा कसरी तलब दिने भन्दै गैरजिम्मेवार जवाफ दिएको उनको भनाइ छ।

अस्पतालका निर्देशक डा. जिवनेश्वरलाल झाले आर्थिक समस्याका कारण कर्मचारीहरूलाई तलब दिन नसकिएको बताए। कोरोना महामारीका कारण विरामीको चाप ह्वात्तै घटेको भन्दै आर्थिक समस्या हुँदा कर्मचारीलाई तलब खुवाउन नसकिएको बताए। अबको केही दिनमा कर्मचारीको अहिलेसम्मको बाँकी सबै तलब उपलब्ध गराइने उनको भनाइ छ।

“कोरोना महामारी हुनुभन्दा पहिलादेखि नै हामी आर्थिक समस्यामा थियौं। त्यो बेला पनि ३ महिनाकै तलब दिन बाँकी थियो,” निर्देशक डा. झाले भने, “कोरोना महामारी आएपछि त अस्पतालको आम्दानी निकै कम भएको छ। जसले गर्दा तलब दिन सकिरहेका छैनौं। अबको केही दिनमा तलब  दिने व्यवस्था मिलाउँदै छौं।”

" /> काठमाडौं। मनमोहन मेमोरियल सामुदायिक अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीले ८ महिनादेखि तलब पाउन सकेका छैनन्।  तैपनि आज आउला-भोलि आउला भनी दिन गन्दै अस्पतालमा कार्यरत ७७ जना स्वास्थ्यकर्मी तथा कर्मचारी तलबबिनै काम गरिरहेका छन्।

"> मनमोहन अस्पतालका स्वास्थ्यकर्मीले आठ महिनादेखि पाएनन् तलब, थाले रिले अनसन : Dekhapadhi ७७ जना स्ववास्थ्यकर्मी तथा कर्मचारीले ८ महिनादेखि तलब पाउन सकेका छैनन्।
• तलब माग्न खोज्दा जागिरबाटै निकालिदिने धम्की दिने गरेको कर्मचारीहरूको गुनासो छ।
• आर्थिक समस्या हुँदा तलब दिन नसकिएको अस्पतालले जनाएको छ।

मनमोहन अस्पतालका स्वास्थ्यकर्मीले आठ महिनादेखि पाएनन् तलब, थाले रिले अनसन
काठमाडौं। मनमोहन मेमोरियल सामुदायिक अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीले ८ महिनादेखि तलब पाउन सकेका छैनन्।  तैपनि आज आउला-भोलि आउला भनी दिन गन्दै अस्पतालमा कार्यरत ७७ जना स्वास्थ्यकर्मी तथा कर्मचारी तलबबिनै काम गरिरहेका छन्।

लामो समयदेखि तलब नपाएका त्यहाँका स्वास्थ्यकर्मीहरूले व्यवस्थापनमाथि दबाब भने बढाउन थालेका छन्। उनीहरूले हिजो (आइतबारदेखि) रिले अनसन थालेका छन्। हिजो साँझबाट आफूले पाउनुपर्ने तलब तत्काल उपलब्ध गराउन माग गर्दै रिले अनसन थालिएको संयुक्त संघर्ष समितिका संयोजक प्रकाश गुरूङले जानकारी दिए।

नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाद्वारा सञ्चालित सामुदायिक अस्पतालले ८ महिनादेखि कर्मचारीलाई तलब दिनुको साटो जागिरबाटै निकाल्ने गरेको संयोजक गुरूङको भनाइ छ।

कर्मचारीले पाउनुपर्ने तलब भत्ता, संचयकोष लगायतका रकम हालसम्म पनि नपाएको उनले बताए। तलब नपाएको कुरा कर्मचारीहरूले कहिले व्यक्तिगत रुपमा त कहिले संस्थामा कर्मचारीहरुको नेतृत्व गरिरहेको नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन मार्फत बारम्बार व्यवस्थापन समक्ष राख्दै आएको उनको भनाइ छ।

समस्याको समाधानका लागि पटक-पटक सरोकारवाला निकायसँग छलफल गर्दा हरेक पटक समस्या समाधान गर्ने आश्वासन दिने तर माग सुनुवाई नगर्ने गरेको उनले बताए। “जति पटक पनि छलफलमा बस्यौं, ल अब तपाईंहरूका माग सम्बोधन गर्छौ मात्र भन्दै आश्वासनमा समय विताए। अब अति नै भएपछि अस्पतालमा प्रदान गरिने सेवा अवरूद्ध नहुनेगरी रिले अनसन थालेका छौं।” संयोजक गुरूङले देखापढीसँग भने।

कर्मचारीले यसअघि पनि अस्पताल प्रशासन अगाडि धर्ना दिएका थिए। उक्त समयमा माग सुनुवाई गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको थियो। तर, अहिलेसम्म माग सुनुवाई गर्ने कुनै छाटकाट नदेखिएपछि बाध्य भएर रिले अनसन थालिएको उनले बताए।

“हामीले सरकारले बढाउने भनेको भत्ता मागेका छैनौं। न त उनीहरूसँग अरू केही मागेका छौं। हामीले त केवल आफूले काम गरेको पारिश्रमिक मागेका छौं। काम गरेको तलब लिन पनि आन्दोलन नै गर्नुपर्ने अवस्था आएको छ,” संयोजक गुरूङले भने।

अहिले अस्पतालका कर्मचारीहरू मुकुन्द अधिकारी र प्रमोद यादव, करुणा धिताल र शोभा आचार्य रिले अनसनमा बसेका हुन्।

कर्मचारीहरूले तलब दिनुको साटो दिनदिनै कर्मचारी निकाल्ने गरेको आरोप लगाएका छन्। केही दिन अगाडि मात्रै करारमा रहेका २५ जना कर्मचारीको करार सम्झौता थप नगरेको संयोजक गुरूङले बताए।

कोरोना महामारीकै बेला २५५ जना स्वास्थ्यकर्मी तथा कर्मचारीलाई अस्पतालले निकालेको उनको भनाइ छ। अस्पतालका प्रबन्धकसँग कुरा गर्दा गैरजिम्मेवार जवाफ दिने गरेका संयोजक गुरूङ बताउँछन्।

आफूहरूको मागको विषयमा अस्पतालका प्रबन्धक प्रदेश सभा सदस्य राजेन्द्र प्रसाद पाण्डेसँग पटक पटक कुरा गर्दा विरामी नै नभएको अवस्थामा कसरी तलब दिने भन्दै गैरजिम्मेवार जवाफ दिएको उनको भनाइ छ।

अस्पतालका निर्देशक डा. जिवनेश्वरलाल झाले आर्थिक समस्याका कारण कर्मचारीहरूलाई तलब दिन नसकिएको बताए। कोरोना महामारीका कारण विरामीको चाप ह्वात्तै घटेको भन्दै आर्थिक समस्या हुँदा कर्मचारीलाई तलब खुवाउन नसकिएको बताए। अबको केही दिनमा कर्मचारीको अहिलेसम्मको बाँकी सबै तलब उपलब्ध गराइने उनको भनाइ छ।

“कोरोना महामारी हुनुभन्दा पहिलादेखि नै हामी आर्थिक समस्यामा थियौं। त्यो बेला पनि ३ महिनाकै तलब दिन बाँकी थियो,” निर्देशक डा. झाले भने, “कोरोना महामारी आएपछि त अस्पतालको आम्दानी निकै कम भएको छ। जसले गर्दा तलब दिन सकिरहेका छैनौं। अबको केही दिनमा तलब  दिने व्यवस्था मिलाउँदै छौं।”

प्रतिक्रिया दिनुहोस्