काठमाडौं। सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले नेपालमा कोरोनाको संक्रमण कुन बिन्दुसम्म पुग्छ भनेर पूर्वानुमान लगाउन नसकिने बताएका छन्।

उनले आज असोज ८ र ११ गतेको मन्त्रीपरिष्दको निर्णय सार्वजनिक गर्ने क्रममा संक्रमणको दर निरन्तर उकालो लागिरहेकाले कहाँसम्म पुग्छ भन्ने पूर्वानुमान लाउन नसकिने बताएका हुन्।

“युरोपियन मुलुक कोरोना भाइरसको दोस्रो वेभसँग जुधिरहेका छन्,” उनले भने, “हाम्रोमा पनि संक्रमण्को दर निरन्तर उकालो लागिरहेको छ।” सरकारले कोरोनाको जोखिम कम भएर नभई जीवन र जीविकाको सन्तुलन मिलाउन जोखिम हुँदा हुँदै पनि धेरै क्षेत्रहरू खुला गरेको उनले बताए।

यो बेला कोरोना नियन्त्रणका लागि सबैको उच्च स्तरको सहयोग आवश्यक रहेको र कोरोनालाई नियन्त्रण गर्न जनताबाट राम्रो साथ पाएको उनको भनाइ छ। “सरकारले दिएको निर्देशन र आदेश जसरी पालना गरिरहनु भएको छ, त्यसको केही प्रभाव छ,” उनले भने, “यत्रो खुला सिमाना भएको मुलुकमा जति भयावह हुन सक्थ्यो, त्यसको तुलनामा हामीले न्यून गरेका छौं।”

" /> काठमाडौं। सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले नेपालमा कोरोनाको संक्रमण कुन बिन्दुसम्म पुग्छ भनेर पूर्वानुमान लगाउन नसकिने बताएका छन्।

उनले आज असोज ८ र ११ गतेको मन्त्रीपरिष्दको निर्णय सार्वजनिक गर्ने क्रममा संक्रमणको दर निरन्तर उकालो लागिरहेकाले कहाँसम्म पुग्छ भन्ने पूर्वानुमान लाउन नसकिने बताएका हुन्।

“युरोपियन मुलुक कोरोना भाइरसको दोस्रो वेभसँग जुधिरहेका छन्,” उनले भने, “हाम्रोमा पनि संक्रमण्को दर निरन्तर उकालो लागिरहेको छ।” सरकारले कोरोनाको जोखिम कम भएर नभई जीवन र जीविकाको सन्तुलन मिलाउन जोखिम हुँदा हुँदै पनि धेरै क्षेत्रहरू खुला गरेको उनले बताए।

यो बेला कोरोना नियन्त्रणका लागि सबैको उच्च स्तरको सहयोग आवश्यक रहेको र कोरोनालाई नियन्त्रण गर्न जनताबाट राम्रो साथ पाएको उनको भनाइ छ। “सरकारले दिएको निर्देशन र आदेश जसरी पालना गरिरहनु भएको छ, त्यसको केही प्रभाव छ,” उनले भने, “यत्रो खुला सिमाना भएको मुलुकमा जति भयावह हुन सक्थ्यो, त्यसको तुलनामा हामीले न्यून गरेका छौं।”

"> कोरोना सङ्क्रमण कुन बिन्दुसम्म पुग्छ भन्ने पूर्वानुमान गर्ने अवस्था छैन : प्रवक्ता ज्ञवाली: Dekhapadhi युरोपेली मुलुकहरू कोरोना भाइरसको दोस्रो वेभसँग जुधिरहँदा नेपालमा संक्रमणको दर निरन्तर उकालो लागिरहेको छ। 
  • सरकारले जोखिम कम भएर नभई जीवन र जीविकाको सन्तुलन मिलाउन धेरै क्षेत्रहरू खुला गरेको हो। 
  • संक्रमणको दर कुन बिन्दुमा पुगेर ओरालो लाग्छ र हामी महामारी नियन्त्रणतर्फ जान्छौँ भन्ने पूर्वानुमान लगाउन सकिँदन।
  • ">
    कोरोना सङ्क्रमण कुन बिन्दुसम्म पुग्छ भन्ने पूर्वानुमान गर्ने अवस्था छैन : प्रवक्ता ज्ञवाली <p style="text-align: justify;">काठमाडौं। सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले नेपालमा कोरोनाको संक्रमण कुन बिन्दुसम्म पुग्छ भनेर पूर्वानुमान लगाउन नसकिने बताएका छन्।</p> <p style="text-align: justify;">उनले आज असोज ८ र ११ गतेको मन्त्रीपरिष्दको निर्णय सार्वजनिक गर्ने क्रममा संक्रमणको दर निरन्तर उकालो लागिरहेकाले कहाँसम्म पुग्छ भन्ने पूर्वानुमान लाउन नसकिने बताएका हुन्।</p> <p style="text-align: justify;">&ldquo;युरोपियन मुलुक कोरोना भाइरसको दोस्रो वेभसँग जुधिरहेका छन्,&rdquo; उनले भने, &ldquo;हाम्रोमा पनि संक्रमण्को दर निरन्तर उकालो लागिरहेको छ।&rdquo; सरकारले कोरोनाको जोखिम कम भएर नभई जीवन र जीविकाको सन्तुलन मिलाउन जोखिम हुँदा हुँदै पनि धेरै क्षेत्रहरू खुला गरेको उनले बताए।</p> <p style="text-align: justify;">यो बेला कोरोना नियन्त्रणका लागि सबैको उच्च स्तरको सहयोग आवश्यक रहेको र कोरोनालाई नियन्त्रण गर्न जनताबाट राम्रो साथ पाएको उनको भनाइ छ। &ldquo;सरकारले दिएको निर्देशन र आदेश जसरी पालना गरिरहनु भएको छ, त्यसको केही प्रभाव छ,&rdquo; उनले भने, &ldquo;यत्रो खुला सिमाना भएको मुलुकमा जति भयावह हुन सक्थ्यो, त्यसको तुलनामा हामीले न्यून गरेका छौं।&rdquo;</p>
    प्रतिक्रिया दिनुहोस्