काठमाडौँ। नेपालमा गत २४ घण्टामा कोभिड–१९ का कारण थप ४ जनाले ज्यान गुमाएका छन्।
स्वास्थ्य मन्त्रालयको नियमित राष्ट्रिय अद्यावधिक विवरणअनुसार मृत्यु हुनेमा सुनसरीकी ३८ वर्षीय महिला, भक्तपुरकी ५१ वर्षीय महिला, बाँकेका ४७ वर्षीय पुरुष र गुल्मीका ३४ वर्षीय पुरुष रहेका छन्।
यससँगै नेपालमा कोभिड–१९ का कारण मृत्यु हुनेको सङ्ख्या ४८१ पुगेको छ। सङ्क्रमित हुनेमध्ये ०.६५ प्रतिशतको मृत्यु भएको मन्त्रालयको नियमित ब्रिफिङमा जनाइएको छ।
" /> काठमाडौँ। नेपालमा गत २४ घण्टामा कोभिड–१९ का कारण थप ४ जनाले ज्यान गुमाएका छन्।स्वास्थ्य मन्त्रालयको नियमित राष्ट्रिय अद्यावधिक विवरणअनुसार मृत्यु हुनेमा सुनसरीकी ३८ वर्षीय महिला, भक्तपुरकी ५१ वर्षीय महिला, बाँकेका ४७ वर्षीय पुरुष र गुल्मीका ३४ वर्षीय पुरुष रहेका छन्।
यससँगै नेपालमा कोभिड–१९ का कारण मृत्यु हुनेको सङ्ख्या ४८१ पुगेको छ। सङ्क्रमित हुनेमध्ये ०.६५ प्रतिशतको मृत्यु भएको मन्त्रालयको नियमित ब्रिफिङमा जनाइएको छ।
">