काठमाडौँ। नेपालमा गत २४ घण्टामा थप १ हजार ३५१ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएको छ। यस्तै, ७४२ जना कोभिड–१९ बाट निको भएर घर फर्केका छन्।
स्वास्थ्य मन्त्रालयको नियमित राष्ट्रिय अद्यावधिक विवरणअनुसार हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १९,६२४ रहेको छ भने क्वारेन्टिनमा रहेकाको सङ्ख्या ६,३१० रहेको छ।
गत २४ घण्टामा ७४२ जना निको भएर फर्केसँगै निको हुनेको सङ्ख्या ४४ हजार ६४० रहेको छ। कोभिड–१९ सङ्क्रमितबाट निको हुने दर ७३.१ प्रतिशत रहेको छ।
नेपालमा हाल आइसीयुमा उपचाररत बिरामीको सङ्ख्या २२५ रहेको छ भने भेन्टिलेटरमा उपचाररत ३१ जना रहेका छन्।
" /> काठमाडौँ। नेपालमा गत २४ घण्टामा थप १ हजार ३५१ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएको छ। यस्तै, ७४२ जना कोभिड–१९ बाट निको भएर घर फर्केका छन्।स्वास्थ्य मन्त्रालयको नियमित राष्ट्रिय अद्यावधिक विवरणअनुसार हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १९,६२४ रहेको छ भने क्वारेन्टिनमा रहेकाको सङ्ख्या ६,३१० रहेको छ।

">