काठमाडौं उपत्यकामा थप ८१७ जनामा कोरोना सङ्क्रमण
<p style="text-align: justify;">काठमाडौं। काठमाडौं उपत्यकामा आज थप ८१७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। </p>
<p style="text-align: justify;">स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार काठमाडौंमा ६४९ जनामा, ललितपुरमा १३२ जनामा र भक्तपुरमा ३६ जनामा कोरोना सङ्क्रमण देखिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
