काठमाडौं। औषधि व्यवस्था विभागले स्वास्थ्य मापण्दड पूरा नगर्ने ९ वटा कम्पनीको स्यानिटाइजर बिक्री वितरणमा रोक लगाएको छ।
विभागले एक सूचना जारी गर्दै ती उद्योगहरूको उत्पादन र बिक्रीमा रोक लगाएको जानकारी दिएको हो।
राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षणको क्रममा विषाक्त रसायन मिसाइएको र मापदण्डविपरीत पाइएको विभागले जनाएको छ।
मानव स्वास्थमा गम्भीर असर पार्ने भएकाले ती कम्पनीबाट उत्पादित स्यानिटाइजर प्रयोग नगर्न विभागले अनुरोध गरेको छ।
विभागले उत्पादत तथा बिक्रीमा रोक लगाएका ९ मध्ये ८ वटा उद्योग नेपाली हुन भने एउटा उद्योग भारतको उत्तराखण्डको हो।
बिक्रीमा रोग लगाइएका उद्योग
१. हर्बलट्री ह्याण्ड रब (भारत)
२. कूम ह्याण्ड स्यानिटाइजर
३. क्लिन ह्याण्ड स्यानिटाइजर
४. कुमकुम इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर
५. इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर (जेल)
६. इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइर ओरिजिनल
७. साधना इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर
८. ड्रोन ह्याण्ड स्यानिटाइजर (पहेँलो)
९. ड्रोन ह्याण्ड स्यानिटाइजर
" /> काठमाडौं। औषधि व्यवस्था विभागले स्वास्थ्य मापण्दड पूरा नगर्ने ९ वटा कम्पनीको स्यानिटाइजर बिक्री वितरणमा रोक लगाएको छ।विभागले एक सूचना जारी गर्दै ती उद्योगहरूको उत्पादन र बिक्रीमा रोक लगाएको जानकारी दिएको हो।

">